बुमराहले आईपीएल गुमाउने,सन्दीपले उनको स्थान लिने
आईपीएलको सर्वाधिक सफल टोली मुम्बईले उनको स्थानमा तीव्र गतिका भारतीय बलर सन्दीप वारियरलाई मौका दिएको छ ।
आईपीएलको सर्वाधिक सफल टोली मुम्बईले उनको स्थानमा तीव्र गतिका भारतीय बलर सन्दीप वारियरलाई मौका दिएको छ ।
नेपालको ५० औं ओडिआई खेल टियु मैदानमा वैशाख ८ मा ओमानसँग हुनेछ । नेपालमा आयोजना हुने एसीसी प्रिमियर कप प्रतियोगितामा एकै समूहमा रहेका नेपाल र ओमान ओडिआई मान्यता देश हुन् । त्यसैले उक्त खेल ओडिआई मान्यता हुनेछ ।
रुबिना बार्मी आर्मी टोलीमा रहेकी छिन् । सीता भने ट्रोनाडोज टोलीमा आबद्ध रहेकी छिन् । सीता र रुबिना गत बर्ष पनि सोहि टोलीमा आबद्ध रहेका थिए ।
सुपर लिगको अन्तिम खेलमा न्युजिल्यान्डसँग ६ विकेटले पराजित भएसँगै श्रीलंकाले सिधा विश्वकप छनोटको अवसर गुमाएको हो ।
आईपीएलको दुई भेटमा गुजरातले दुवै खेलमा चेन्नाईलाई पराजित गरेको छ । गुजरातले एक खेलमा ७ तथा अर्को खेलमा ३ विकेटको जित हात पारेको थियो ।
आईसीसी विश्वकप लिग टू मा नेपालले सानदार प्रदर्शन गर्दै सोझै विश्वकप छनोटमा स्थान बनाएपछि (क्यान) ले मुख्य प्रशिक्षक तथा खेलाडीलाई १५ दिनको छुट्टी दिएको थियो ।
प्रतियोगिताको उद्घाटन विश्वको नै ठूला क्रिकेट स्टेडियम अहमदाबादमा हुदैछ । अहमदाबादमा हुने उद्घाटन खेलमा घरेलु तथा डिफेन्डिङ च्याम्पियन टोली गुजरात टाईटन्स र चेन्नाई सुपर किंग्सबीच खेल हुदैछ ।
नामिबियाको विन्डोकमा रहेको युनाइटेड मैदानमा युएईले दिएको २ सय ८० रनको लक्ष्य अमेरिकाले ४९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
जर्सीले दिएको २ सय १४ रनको लक्ष्य नामिबियाले ३२ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।
क्रिकेट अष्ट्रेलियाका अनुसार हेजलवुड सिड्नीमा आराम गरि मेडिकल टोलीको निगरानीमा रहेका छन् । घाईते भएका कारण उनले आईपीएलको सुरुआती केही खेल गुमाउने छन् ।
एपीएफले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको कोशी प्रदेशले २० ओभरमा ६ विकेट गुमाएर १ सय रन मात्र बनाउन सक्यो ।
बर्दियाको गुलरियास्थित बबई बहुमुखी क्याम्पसको मैदानमा भएको फाइनलमा रनियापुर स्पोर्ट्स क्लबलाई ४२ रनले पराजित गर्दै एमलाइफले च्याम्पियन ट्रफी उचालेको हो ।