राजा नायक बन्दा पन्जाबको रोमान्चक जित
चेन्नाईले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको पन्जाबले २० औं ओभरको अन्तिम बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
चेन्नाईले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको पन्जाबले २० औं ओभरको अन्तिम बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
कुवेतले दिएको १ सय ३१ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमानले ६ ओभरमा ४१ रन बनाउँदा कुनै विकेट नगुमाउँदा वर्षाको कारण खेल रोकिएको थियो ।
नेपाल र युएईबीच एकदिवसीय अन्तराष्ट्रियमा अहिलेसम्म १३ पटक प्रतिस्पर्धा भएको छ । नेपाल मात्र ७ पटक विजयी हुँदा ६ पटक युएईले खेल आफ्नो पक्षमा पारेको छ ।
पहिला ब्याटिङ गरेको कुवेतले दिएको १ सय ३१ रनको लक्ष्य पछ्याउदै ओमान ब्याटिङ गरिरहेको थियो ।
टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले ३१ दशमलब ३ ओभरमा अलआउट हुदै १ सय ३० रन मात्र बनायो ।
नरैनापुर क्रिकेट रंगशालामा आयोजना हुने प्रतियोगिता वैशाख १८ देखि २२ गतेसम्म हुनेछ ।
एसीसी मेन्स प्रिमियर कपको फाइनल खेल रद्द भएमा नेपाल च्याम्पियन हुदै एसिया कपका लागि छनोट हुनेछ ।
हैदराबादले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो ।
आइतबार कुवेत र ओमानबीच हुने तेस्रो स्थानको विजेता टोलीले इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउनेछ ।
कोलकत्ताले दिएको १ सय ८० रनको लक्ष्य गुजरातले १७ दशमलब ५ ओभरमा पूरा गर्यो ।
शनिबार भएको सेमिफाईनलमा जित हात पार्दै दुबै टोली उपाधिका लागि भिड्ने भएका हुन् ।