विश्वकप छनोट : आज दुई खेल हुदै
प्रतियोगिताको नवौं दिन समूह ए का दुई खेलहरु हुदैछ । प्रतियोगिताको १७ औं खेलमा जिम्बावे र अमेरिका खेल्दैछन् । यस खेल हरारे स्पोर्टस् क्लबमा हुनेछ ।
प्रतियोगिताको नवौं दिन समूह ए का दुई खेलहरु हुदैछ । प्रतियोगिताको १७ औं खेलमा जिम्बावे र अमेरिका खेल्दैछन् । यस खेल हरारे स्पोर्टस् क्लबमा हुनेछ ।
समूह ए बाट नेपाल र अमेरिका तथा समूह बी बाट आयरल्यान्ड र युएईले प्लेअफ खेल्ने भएका छन् ।
टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंका ४९ दशमलब ५ ओभरमा ३ सय २५ रनमा अलआउट भयो ।
टस हारेर पहिला ब्याटिङको गरेको स्कटल्यान्ड निर्धारित ५० ओभरको अन्तिमबलमा ३ सय २० रन बनाउँदै अलआउट भयो ।
प्रतियोगिताको पन्ध्रौं खेलमा आयरल्यान्ड र श्रीलंका खेल्दैछन् । यस खेल हरारेमा रहेको क्विन्स स्पोर्टस् क्लबमा हुनेछ ।
नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित हुँदै सुपर सिक्समा स्थान बनाउन सकेन । सुपर सिक्स हुदै विश्वकपको सपना सकिए पनि छनोटको प्लेअफका दुई खेल खेल्नेछ ।
नेपालले दिएको १ सय ६८ रनको लक्ष्य नेदरल्यान्ड्सले २७ दशमलब १ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
पहिलो खेलमा कन्चनरुप राइनोजले राजविराज द किंगलाई पराजित गर्दै फाइनल पुग्ने सम्भावना जिवितै राखेको छ।
टस हारेर ब्याटिङ गरेको नेपाल ४४ दशमलब ३ ओभरमा १ सय ६७ रन बनाउदै अलआउट भयो ।