बाबरद्वारा टी-ट्वान्टीमा दशौं शतक प्रहार
बाबरले श्रीलंकामा जारी लंका प्रिमियर लिगमा कोलोम्बो स्ट्राइकर्सबाट खेल्दै आएका छन् । सोमबार भएको खेलमा गाले टाइटन्सविरुद्ध ७ विकेटको सानदार जित दिलाउन बाबरले कीर्तिमानी दशौं शतक प्रहार गरेका हुन् ।
By खेलपाटी संवाददातामंगलबार, साउन २३, २०८०













