पारस काठमाडौं क्रिकेट संघको सदस्यमा निर्वाचित
मंगलबार सम्पन्न काठमाडौं जिल्ला क्रिकेट संघको चौथो वार्षिक साधारण सभाले दिवाकर घलेलाई अध्यक्ष र पारसलाई सदस्यमा निर्वाचित गरेको हो ।
By खेलपाटी संवाददातामंगलबार, साउन ३०, २०८०
मंगलबार सम्पन्न काठमाडौं जिल्ला क्रिकेट संघको चौथो वार्षिक साधारण सभाले दिवाकर घलेलाई अध्यक्ष र पारसलाई सदस्यमा निर्वाचित गरेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले रोहित कुमार पौडेलको कप्तानीमा टोलीको घोषणा गरेको हो । नेपाली टोली १७ सदस्यीय रहेको छ ।
भारतले दिएको १ सय ६६ रनको लक्ष्य वेस्टइन्डिजले १८ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।
मलेसियामा २८ अगस्टमा नेपालले सो अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
नेपाल क्रिकेट संघ(क्यान) का कार्यवाहाक सचिव दुर्गाराज पाठकका अनुसार नेपाली टोलीको घोषणा केही दिनमा नै हुने बताए ।
घरेलु टोलीले दिएको १ सय ७९ रनको लक्ष्य पाहुना टोलीले १७ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।