उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स खेल्दै
कीर्तिपुर मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान साढे ११ बजे सुरु हुनेछ ।
कीर्तिपुर मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान साढे ११ बजे सुरु हुनेछ ।
दक्षिण अफ्रिकी खेलाडी एडेन मार्करामको स्थान अष्ट्रेलियन कप्तानले लिएका हुन् ।
क्यानले सोमबार बिहानसम्म आधा भन्दा बढी टिकट बिक्री भैसकेको समेत जनाएको छ ।
आयरल्याण्डको ए टिमले यस महिनाको अन्तिममा नेपाल भ्रमण गर्ने भएको छ ।
लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्ध भएपछि नेदरल्याण्ड्स र नेपाल उपाधिका लागि भिड्ने पक्का भएको हो ।
हङकङमा नेपालले घरेलु टोलीसँग पहिलो फ्रेन्डसिप कप खेल्नेछ ।
काठमाडौंमा जारी त्रिकोणात्मक टी ट्वान्टी सिरिज निकै रोमाञ्चक मोडमा पुगेको छ ।
शनिबार कीर्तिपुर मैदानमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको हो ।
कीर्तिपुर मैदानमा पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ३ बल बाँकी छदै १ सय २० रनमा अलआउट भएको छ ।
नेपाललाई सिरिजको फाइनमा स्थान बनाउन नेदरल्याण्ड्सविरुद्धको खेल जित्नैपर्ने दबाब छ ।
नेपाललाई सिरिजको फाइनल पुग्न शनिबारको खेल जित्नैपर्ने दबाब छ ।
एसईई क्याम्पको पाँचौ संस्करण चैत्र २८ गतेदेखि बैशाख १८ गते सम्म मुलपानी क्रिकेट रंगशाला र एकेडेमीको प्राङ्गणमा संचालन गर्न लागेको हो ।