सन्दीप र रामबहादुरलाई स्वर्ण
कैलालीको धनगढीमा भएको पुरुष ५२ केजी तौल समूहको प्रतिस्पर्धामा सन्दीपले बाजुराका चिरञ्जीवि खड्कालाई पराजित गर्दै स्वर्ण जिते ।
कैलालीको धनगढीमा भएको पुरुष ५२ केजी तौल समूहको प्रतिस्पर्धामा सन्दीपले बाजुराका चिरञ्जीवि खड्कालाई पराजित गर्दै स्वर्ण जिते ।
राष्ट्रिय किक बक्सिङ संघ नेपालद्वारा आयोजित प्रतियोगितामा दोश्रो भएको एपीएफ क्लबले २ स्वर्ण हात पार्यो ।
फुकेटमा सोमबार महिला ४८ केजी तौल समूहमा सुष्मा इटोलीकी रोबर्टो बोनत्तीसंग ३–२ को स्पिलिट डिसिजनमा पराजित भइन् ।
सोमबार कैलालीको धनगढीमा भएको पुरुष ५२ केजी तौल समूहको प्रतिस्पर्धामा सन्दीपले अछामका ईश्वर बुढालाई पराजित गरे ।
राष्ट्रिय किक बक्सिङ संघ नेपालद्वारा आयोजित प्रतियोगिताको के– वान पुरुष ५५ केजीमा बाग्मतीका मनोज राना मगर फाइनलमा पुगे ।
आइतबार भएको पुरुष ६३ केजी तौल समूहमा भुपेन्द्र भियतनामका भू ताहना दत्तसंग अंकको आधारमा पराजित भए ।
बिहीबार भक्तपुरको ठिमीमा भएको महिला ५१ केजी तौल समूहको प्रतिस्पर्धामा धादिङकी सविता आचार्यलाई पराजित गर्दै अस्मिताले फाइनलमा स्थान बनाएकी हुन् ।
पुरुषमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता भुपेन्द्र थापा मगरले ६३ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् ।
पाकिस्तानमा रहेको ‘ग्रिन हिल’ ले प्रतियोगिताका लागि चार लाखभन्दा बढीको सामग्री सहयोग गरेको गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका संयोजक राजीव श्रेष्ठले जानकारी दिए ।
पोखरामा बुधबार भएको पुरुष ५२ केजी तौल समूहको फाइनलमा कास्कीका सरोज गुरुङलाई पराजित गर्दै आकाशले पहिलो स्थान हात पारेका हुन् ।
मंगलबार पोखरामा सुरु भएको छनोट प्रतियोगिताअन्तर्गत पुरुष ५२ केजी तौल समूहमा आकाशले पर्वतका ओमन गुरुङ र सरोजले तनहुँका अनिश गुरुङलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् ।
आयोजकले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता चैत २० देखि २४ गतेसम्म संचालन हुने जनाएको छ।