हेराल्ड र लुम्बिनी च्याम्पियन
मण्डिखाटारस्थित आयोजक नेसनल आईडियल हाइ स्कुल (निब्स) को कोर्टमा भएको ब्वाइज फाइनलमा हेराल्डले भ्याली पब्लिकलाई १६–११ ले पराजित गर्यो । हेराल्डको जितमा मीन मगरले ४ अंक योदान गरे ।
By खेलपाटी संवाददाताशुक्रबार, असार १, २०७५



