• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, माघ १८, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
उसु उसु
  • गृहपृष्ठ
  • उसु
national life insurance ad
उसुमा सुनसरी च्याम्पियन
खेलपाटी संवाददाता
शनिबार, असोज ८, २०७९ खेलपाटी संवाददाता
उसुमा सुनसरी च्याम्पियन

इटहरी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश एकमा भएको उसु खेलको खेलाडी छनौट प्रतियोगितामा सुनसरी टिम च्याम्पियन बनेको छ ।

इटहरी रंगशालाको कभर्डहलमा ३ दिनसम्म चलेको छनौटमा सुनसरी पाँच स्वर्ण पदक जित्दै टिम च्याम्पियन बनेको हो ।

kamana bank
clasic tec

छनौट प्रतियोगितामा ६० केजी तौल समूहमा इलामकी अर्चना लिम्बुले स्वर्ण पदक जितेकी छन् । भोजपुरकी स्मृती प्रधानले रजत पदक जित्न सफल भएकी छन् । यस्तै कास्यमा सुनसरीकी सदिक्षा राई र संखुवासभाकी लजिता शेर्पा आएका छन् ।

यता ६५ केजी तौल समूहको प्रतिस्पर्धामा संखुवासभाकी प्रमिला विकले स्वर्ण पाएकी छन् भने झापाकी दिपा कुमारी गणेशले रजत पदक पाएकी छन् । यस्तै गरी सुनसरीकी स्मारिका खवास र इलामकी रिता कट्वालले कास्य पदक जित्न सफल भएका छन् ।

यता ७० केजी महिला समुहको प्रतिस्पर्धामा सुनसरीकी दुर्गा ठकुरीले स्वर्ण जितेकी छन् भने मोरगंकी सम्झना राईले रजत र कासयमा पाँचथरकी मनिशा नेम्बाङ र इलामकी मनिता नुगो आएका छन् ।

यता ७५ केजी पुरुष तर्फको प्रतिस्पर्धामा मोरङका अमित लोकान्दिले स्वर्ण जितेका छन् भने झापाका करण राजवंशीले रजत र कास्यमा भोजपुरका लक्ष्मी प्रसाद तामाङ्ग र धनकुटाका आसमान राई छन् ।

यस्तै ४५ केजी महिलातर्फको प्रतियोगितामा संखुवासभाकी धनकुमारी राईले स्वर्ण, मोरङकी राजलकु राजवंशीले रजत र पाँचथरका अमिता लिम्बु र झापाका उनिता राईले कास्य पदक जित्न सफल भएका छन् ।

५२ केजी तौल समूहको महिला तर्फको प्रतियोगितामा सुनसरीकी टिका थापा मगरले स्वर्ण, भोजपुरकी शुलाबुङ्ग राईले रजत र उदयपुरकी रेश्मा राई र मोरगंकी पुस्पा कुमारी चौधरीले कास्य पदक जितेका छन् । यता ५६ केजी महिला तर्फको प्रतियोगितामा ५६ केजी तौल समूहतर्फ सुनसरीकी प्रेरणा ठाकुरले स्वर्ण , संखुवासभाकी मातृका कुलुङ्गले रजत र उदयपुरकी एलिना राना मगर र झापाकी कन्चन खवासले कास्य जितेका छन् । यता ६० केजी तौल समूहतर्फ पुरषको प्रतियोगितामा सुनसरीका रोहीत लिम्बुले स्वर्ण पदक जितेका छन् भने मोरङ्गका रेहन आजादले रजत र संखुवासभाका सन्देश राई का साथमा पाँचथरका रितु तुम्बाहाम्फेले कास्य पदक जितेका छन् ।

६५ केजी तौल समूहमा भोजपुरकी विजय रसाइलीले स्वर्ण, झापाका सुमन मेचेले रजत तथा संखुवासभाका ताराराज राई र सुनसरीका किरण राईले कास्य पदक जिते ।

यस्तै ६० केजी तौल समुहको पुरुष प्रतियोगितामा मोरङ्गका दिपक कुमार पासवानले स्वर्ण जितेका छन् । यस्तै झापाका रोशन गुरुङले रजत र उदयपुरका अर्जुन विक र धनकुटाका आर्मल तेपुङ्गले कास्य पदक पाएका छन् । पुरुष ४८ केजी तौल समूहमा संखुवासभाका गणेश लिम्बुले स्वर्ण, मोरङका पारस मरिकले रजत र भोजपुरका श्याम राज राई  र सुनसरीका सविर सिहं थाक्लेले कास्य पदक पाएका छन् ।

यता ५६ केजी पुरुषको प्रतिस्पधौमा सुनसरीका प्रज्वल राईले स्वर्ण, संखुवासभाका फुर्काली शेर्पाले रजत र भोजपुरका सन्जय राईले र झापाका अजित मेचेले कास्य जितेका छन् । पुरुष ८० केजी तौल समूहमा मोरङ्गका उपेन्द्र मारिकले स्वर्ण, धनकुटाका हेमराज विश्वकर्माले रजत र संखुवासभाका प्रकाश तामाङले कास्य पदक जिते भने ८५ केजी तौल समूहमा सुनसरीका रोचन श्रेष्ठले स्वर्ण, संखुवासभाका विरवल राईले रजत र धनकुटाका रिजन श्रेष्ठले कास्य पदक जित्न सफल भएका छन् ।

प्रदेश एकको ११ वटा जिल्लाका खेलाडी सहभागि भएको प्रदेश स्तरिय प्रतियोगितामा छनौट भएका खेलाडी गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशको प्रतिनिधित्व गर्दै  प्रतिस्पर्धा गर्नेछन् ।

बिभिन्न मेडल प्राप्त गर्ने खेलाडीलाई शुक्रबारै एक कार्यक्रमका प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर एकका सदस्य रितेश श्रेष्ठ लगायत अतिथीहरुले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
kamana bank ad
  • ताजा समाचार
  • खेल आज
मार्सेल युनाईटेडमा अनुबन्धित
मार्सेल युनाईटेडमा अनुबन्धित
इन्टर सेमिफाइनलमा
इन्टर सेमिफाइनलमा
न्युकासल काराबाओ कपको फाइनलमा
न्युकासल काराबाओ कपको फाइनलमा
पोखरा–१६ र २३ अन्तर वडा भलिबलको फाइनलमा
पोखरा–१६ र २३ अन्तर वडा भलिबलको फाइनलमा
सन्दीपको निलम्बन फुकुवा
सन्दीपको निलम्बन फुकुवा
linin
H-tiger shoes
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
Shine Resunga development bank
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP