• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
आइतबार, माघ १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
उसु उसु
  • गृहपृष्ठ
  • उसु
national life insurance ad
कास्की उसु संघको पुनर्गठन, अध्यक्षमा लामा सर्वसम्मत  
खेलपाटी संवाददाता
आइतबार, साउन ८, २०७९ खेलपाटी संवाददाता
कास्की उसु संघको पुनर्गठन, अध्यक्षमा लामा सर्वसम्मत  

पोखरा ।  कास्की जिल्ला उसु संघको पुनर्गठन भएको छ । आइतबार पोखरा रंगशालामा एक कार्यक्रमबीच संघको पुनर्गठन गरिएको हो ।

विक्रम लामाको अध्यक्षतामा १७ जनाको कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ । जसको उपाध्यक्षमा विरेन्द्र घहतराज, सचिवमा दिलीप लामा, सह–सचिवमा सरीता श्रेष्ठ, कोषाध्यक्षमा लक्ष्मी गुरुङ र सह–कोषध्यक्षमा जोनी तामाङ चयन भएका छन् ।

kamana bank
clasic tec

वरिष्ठ सदस्यमा टेक बहादुर तामाङ चयन हुँदा सदस्यहरुमा  वुद्धी बहादुर सुनार, विश्वबन्धु थापा ‘क्षेत्री’, अनिल परियार ध्रुव नेपाली, दीपक थापा मगर, प्रदीप गुरुङ चुनिएका छन् ।

 यसैगरी सल्लाहकारमा राजेन्द्र भुजेल, हरी शंकर श्रेष्ठ लगायत रहनु भएको छ । 

उक्त अवसरमा बोल्दै अध्यक्ष लामाले खेलका लागि उत्कृष्ट मेडल ल्याउनमा पहल गरिने बताए ।

 त्यसै गरी हलको व्यवस्था, उसु खेलमा आवश्यक सामग्री जुटाउने, साथै खेलादी संख्या वढाउने लगायतका योजना रहेको समेत अध्यक्ष लामाले बताए ।

 यस भन्दा अघिको संघ विभिन्न कारणले गर्दा निस्क्रिय रहेकाले संघलाई आउँदा दिनमा सक्रियका लागि पुर्नगठन गरिएको पूव उपाध्यक्ष समेत रहेका गहतराजले जानकारी गराए ।

मिलेको टिम चयन भएको र अध्यक्षको उद्देश्य र योजना अनुशार साथ र सपोर्टका साथ अघि वढ्नका लागि प्रयास गरिने उनले बताए ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
kamana bank ad
  • ताजा समाचार
  • खेल आज
युभेन्ट्स पराजित
युभेन्ट्स पराजित
लिभरपुल एफए कपबाट बाहिरियो
लिभरपुल एफए कपबाट बाहिरियो
अन्जनको डेब्यु खेलमा केन्क्रे एफसी पराजित
अन्जनको डेब्यु खेलमा केन्क्रे एफसी पराजित
न्युजिल्याण्डद्वारा भारतलाई १०० रनको लक्ष्य 
न्युजिल्याण्डद्वारा भारतलाई १०० रनको लक्ष्य 
इंग्ल्याण्डलाई हराउँदै भारत च्याम्पियन
इंग्ल्याण्डलाई हराउँदै भारत च्याम्पियन
linin
H-tiger shoes
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
Shine Resunga development bank
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP