• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
आइतबार, माघ १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
कुस्ती कुस्ती
  • गृहपृष्ठ
  • कुस्ती
national life insurance ad
कुस्तीमा प्रदेश २ लाई सर्वाधिक ६ स्वर्ण
खेलपाटी संवाददाता
शनिबार, चैत ३०, २०७५ खेलपाटी संवाददाता
कुस्तीमा प्रदेश २ लाई सर्वाधिक ६ स्वर्ण

कपिलबस्तु । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष कुस्तीमा प्रदेश २ ले सर्वाधिक स्वर्ण पदक जितेको छ । शुक्रबार सम्पन्न कुस्तीको प्रतिस्पर्धामा प्रदेश २ ले ६ स्वर्ण जितेको हो ।

कपिलबस्तुको जितपुरस्थित सिद्धार्थ कलेको कभर्डहलमा शुक्रबार पुरुष ५० केजी ताैल समूह प्रदेश २ का नरेश यादबले स्वर्ण पदक जिते । यस्तै ६१ केजी ताैल समूहमा जय माेहन यादबले स्वर्ण हात पारे ।

kamana bank
clasic tec

यस्तै ६५ केजी तौल समूहमा प्रदेश २ कै सराेज यादब, ७९ केजीमा सुमीर साह र राज यादबले १२५ केजीमा स्वर्ण पदक जितेका छन् ।

प्रदेश ५ ले ३ स्वर्ण जितेकाे छ । प्रदेश ५ का बैजनाथ यादबले ७४ केजी, भुबनेश्वर यादबले ८५ केजी र रमेश गाेतामेले ९७ केजीमा स्वर्ण हात पारे ।

त्यस्तै त्रिभुवन आर्मीका सुरेश चुनाराले ७० केजीतर्फ स्वर्ण जिते ।

महिलातर्फ प्रदेश ७ ले सर्वाधिक ६ स्वर्ण जित्यो । प्रदेश ७ बाट ५० केजीमा मनीषा सिंह, ५५ केजीमा संगीता धामी, ५३ केजीमा शिवंगी दुबेले स्वर्ण जितिन ।

प्रतियोगितामा आर्मीले ३ र प्रदेश १ ले १ स्वर्ण जित्यो ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
kamana bank ad
  • ताजा समाचार
  • खेल आज
इंग्ल्याण्डलाई हराउँदै भारत च्याम्पियन
इंग्ल्याण्डलाई हराउँदै भारत च्याम्पियन
मिथिला कप टी-ट्वान्टी : छिन्नमस्ताको रोमान्चक जित
मिथिला कप टी-ट्वान्टी : छिन्नमस्ताको रोमान्चक जित
अध्यक्ष लामाद्वारा शपथ ग्रहण
अध्यक्ष लामाद्वारा शपथ ग्रहण
जोकोभिचलाई अष्ट्रेलियन ओपनको उपाधि, गरे नाडालको कीर्तिमानसँग बराबरी
जोकोभिचलाई अष्ट्रेलियन ओपनको उपाधि, गरे नाडालको कीर्तिमानसँग बराबरी
फ्रेन्च डिफेन्डर गस्टो चेल्सीमा
फ्रेन्च डिफेन्डर गस्टो चेल्सीमा
linin
H-tiger shoes
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
Shine Resunga development bank
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP