• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
कुस्ती
  • गृहपृष्ठ
  • कुस्ती
कुस्तीमा नेपाललाई चार पदक
खेलपाटी संवाददाता
आइतबार, मंसिर २२, २०७६ खेलपाटी संवाददाता
कुस्तीमा नेपाललाई चार पदक

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत कुस्तीमा आइतबार नेपालले दुई रजत र दुई कांस्य पदक जितेको छ ।

शनिबार नेपालकी संगीता धामीले नेपाललाई ऐतिहासिक स्वर्ण दिलाएकी थिइन् । आइतबार भारतले चार, श्रीलंकाले दुई र पाकिस्तानले एक स्वर्ण पदक हात पारे ।

जनकपुरधामस्थित कभर्डहलमा भएको ६१ केजी तौलसमूहमा भारतका रवीन्द्रले स्वर्ण, मोहम्मद बिलालले रजत र श्रीलंकाका उद्रले कांस्य पदक हात पारे । ८६ केजी तौलसमूहमा भारतका पवन कुमारले स्वर्ण, पाकिस्तानका उमर अहमदले रजत र बंगलादेशका श्री श्रोत रोयले कांस्य पदक जिते । ९२ केजी तौलसमूहमा पाकिस्तानका मोहम्मद इनामले स्वर्ण, श्रीलंकाका सलिथाले रजत र नेपालका सुमिर साहले कांस्य जित्न सफल भए ।

यसैगरी महिलातर्फ ५९ केजीमा भारतकी अंशुले स्वर्ण, बंगलादेशकी निपा एरियनले रजत र नेपालकी कोमल खत्रीले कांस्य पदक पाए । महिला ६२ केजी तौलसमूहमा भारतकी साक्षी मल्लिकले स्वर्ण, श्रीलंकाकी महिराले रजत र बंगलादेशकी अख्तर शरमनले कांस्य जिते । महिला ६५ केजी तौलसमूहमा श्रीलंकाकी एस. दिलहानीले स्वर्ण, नेपालकी सुशीला चन्दले रजत र बंगलादेशकी मोस लक्कीले कांस्य हात पारे ।

यसैगरी महिलाकै ७२ केजी तौलसमूहमा श्रीलंकाकी एभोले स्वर्ण, नेपालकी निर्मला जाग्रीले रजत र बंगलादेशकी अख्तर रोजिनाले कांस्य पदक जित्न सफल भए । आइतबारको खेलसँगै भारतले १२, पाकिस्तानले तीन, श्रीलंकाले दुई र नेपालले एक स्वर्ण पदक जितेका छन् । सोमबार दुई स्वर्ण पदकका लागि खेल हुनेछ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कुसारीको नेतृत्वमा कुस्ती संघ
कुसारीको नेतृत्वमा कुस्ती संघ
एसियाडमा कुस्तीकी सुशिला पराजित
एसियाडमा कुस्तीकी सुशिला पराजित
एसियाडमा कुस्तीकी दुवे पराजित
एसियाडमा कुस्तीकी दुवे पराजित
कुस्तीले एशियाडको तयारी भारतमा गर्ने 
कुस्तीले एशियाडको तयारी भारतमा गर्ने 
कैदीलाई जेल भित्र रेस्लिङ अभ्यास 
कैदीलाई जेल भित्र रेस्लिङ अभ्यास 
सागको कुस्तीमा भारतको वर्चश्व
सागको कुस्तीमा भारतको वर्चश्व
umbro nepal
  • ताजा समाचार
  • खेल आज
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP