• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मंगलबार, असोज ९, २०८०
Khelpati
Ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल भलिबल
  • गृहपृष्ठ
  • भलिबल
फाइनल पुग्न सकेनौं तर 'बेस्ट' दिएका छौँ - कप्तान अरुणा
खेलपाटी संवाददाता
शुक्रबार, जेठ १२, २०८० खेलपाटी संवाददाता
फाइनल पुग्न सकेनौं तर 'बेस्ट' दिएका छौँ - कप्तान अरुणा

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमका कप्तान अरुणा शाहीले एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबलको सेमिफाइनलमा टिमले उत्कृष्ट खेल पस्किएको बताएकी छन् ।

कप्तान अरुणाले फाइनल पुग्न नसके पनि टोलीको प्रदर्शनबाट खुशी रहेको बताईन् । उनले प्रतियोगितामा प्रदर्शन हेर्दा नेपालको स्तर बढेको दाबी गरिन् ।

kamana bank
clasic tec

'पहिलो सेटमा सर्भिस बिग्रियो, चौंथो सेटमा खेलाडी परिवर्तन हुँदा खेल्न सकेनौं । प्रतियोगिताबाट के सिक्यौ र हाम्रो स्तर कस्तो रह्यो त्यो म्याटर हुन्छ,' कप्तान अरुणाले भनिन्, 'पहिले भन्दा हाम्रो खेल परिवर्तन भएको छ । राम्रो भएको छ । फाइनल नपुगे पनि बेस्ट दिएका छौँ । टिमका सबै खेलाडीबाट खुशी छु । यो प्रदर्शन दिनु भनेको नेपालको खेलको स्तर माथि हुनु हो ।'

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको सेमिफाइनलमा नेपाल काजकस्तानसँग ३-२ को सेटमा पराजित भएको थियो । अब नेपालले उज्वेकिस्तानसँग तेस्रो स्थानका लागि खेल्नेछ ।

यस्तै कप्तान अरुणाले नेपालले सर्भिस र ब्लकमा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताईन् ।

'डिफेन्स र रिसिभ राम्रो भएको छ । सर्भिस केहि बिग्रिएको छ । हाइटको कारण ब्लक कमजोर छ । सुधार गर्नुपर्छ,' उनले भनिन् ।

नेपालको मुख्य प्रशिक्षक जान डी ब्राण्डले पहिलो सेट नगुमाएको भए नेपालले खेल ३-० ले जित्ने बताए । उनले गल्ति गरेको कारण खेलमा हार व्यहोरेको बताए ।

'यदि हामीले पहिलो सेट जितेको भए हामीले ३-० ले जित्ने थियौं । तर, रिसिभमा गल्ति भयो । चौंथो र पाँचौ सेटमा धेरै गल्ति भयो,' उनले भने,'हामीले डिफेन्ड राम्रो गर्यौं । अट्याक गर्यौं । ब्लक गर्न सकेनौं । ब्लकमा कति अंक आयो ? हामीसँग अग्ला खेलाडी छैनन् । नेपालको यो वास्तविकता हो ।'

ubro
khelpati app
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
एसियाड खेल्न सागर र सन्दीप चीन प्रस्थान 
एसियाड खेल्न सागर र सन्दीप चीन प्रस्थान 
नेपालविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दै मंगोलिया
नेपालविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दै मंगोलिया
एसियाडमा तेक्वान्दोको खराब नतिजा
एसियाडमा तेक्वान्दोको खराब नतिजा
एसियाली खेलकुद : जुडोमा नेपालको यात्रा समाप्त
एसियाली खेलकुद : जुडोमा नेपालको यात्रा समाप्त
दुर्लभ कीर्तिमान नजिक सन्दीप 
दुर्लभ कीर्तिमान नजिक सन्दीप 
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- 9841463413
[email protected]
[email protected]

विज्ञापनको लागि :- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
कार्यकारी सम्पादक भुपेश उपाध्याय
सम्पादक निशान राई
संवाददाता विशाल पन्त आशिष दाहाल सागर अधिकारी
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
क्रिएटिभ हेट हेमराज हमाल
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP