• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
सोमबार, माघ १६, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल भलिबल
  • गृहपृष्ठ
  • भलिबल
national life insurance ad
भलिबल संघले सार्वजनिक गर्यो वार्षिक कार्यक्रम
खेलपाटी संवाददाता
बुधबार, कात्तिक २३, २०७९ खेलपाटी संवाददाता
भलिबल संघले सार्वजनिक गर्यो वार्षिक कार्यक्रम

काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) ले २०७९/८० सालको वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ ।

संघले बुधबार एक विज्ञप्ति निकाल्दै संघले आयोजना गर्ने प्रतियोगिता र राष्ट्रिय टोलीले सहभागिता जनाउने प्रतियोगिता समेटेर कार्यक्रम सावर्जनिक गरेको हो ।

kamana bank
clasic tec

नयाँ कार्यसमिति आएपछि संघले पहिलो पटक वार्षिक कार्यक्रम सार्वजनिक गरेको हो ।

गत भदौ २३ गते भएको चुनावी साधारण सभाबाट जितेन्द्र बहादुर चन्दको अध्यक्षतामा संघको नयाँ कार्यसमिति आएको थियो ।

संघले सार्वजनिक गरेको कार्यक्रम अनुसार सातौं एनभीए महिला तथा पुरुष क्लब च्याम्पियनसिप पुस २४ देखि माघ २ गरेसम्म आयोजना हुनेछ ।

यस्तै नेपाल सुपर लिग महिला तथा पुरुष भलिबल फागुनमा हुनेछ ।

सातौं एनभीए महिला तथा पुरुष क्लब लिग जेष्ठ ८ देखि १८ सम्म हुनेछ ।

त्यस्तै यू-१५ महिला तथा पुरुष प्रतियोगिता लगायत मैत्रीपूर्ण खेलहरु कार्यक्रममा रहेको छ ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
kamana bank ad
  • ताजा समाचार
  • खेल आज
आर्सनलको प्रस्ताव अस्विकार
आर्सनलको प्रस्ताव अस्विकार
बक्सिङको महिला विश्व च्याम्पियनसिपका लागि खुला छनोट हुने
बक्सिङको महिला विश्व च्याम्पियनसिपका लागि खुला छनोट हुने
मुरली विजयले लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास
मुरली विजयले लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास
शहीदप्रति राखेपको श्रद्धाञ्जली
शहीदप्रति राखेपको श्रद्धाञ्जली
भुवनेश्वरलाई पछि पार्दै चहल शीर्षमा
भुवनेश्वरलाई पछि पार्दै चहल शीर्षमा
linin
H-tiger shoes
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
Shine Resunga development bank
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP