• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बिहीबार, माघ १९, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल भलिबल
  • गृहपृष्ठ
  • भलिबल
national life insurance ad
माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल हुने
नारायण क्षेत्री
आइतबार, भदौ १९, २०७९ नारायण क्षेत्री
माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल हुने

पोखरा  । माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता भदौ ३० देखि असोज १ गते सम्म आयोजना हुने भएको छ ।

माछापुच्छ्रेगाउँपालिकाको तत्वाधन तथा माछापुच्छ्रे गाउँपालिका भलिबल संघ कास्कीको आयोजनामा भुर्जुङखोलामा प्रतियोगिता आयोजना हुने भएको हो ।

kamana bank
clasic tec

युवाहरुलाई खेलप्रति आकर्षित गर्ने र खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिए । खेलकुदलाई प्राथमिकतामा राखेर गाउँपालिकाले १२ लाख बजेट विनियोजन गरेको उपाध्यक्ष सीता अधिकारीले जानकारी दिइन् ।

गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटा जिल्ला ८५ वटै पालिकाबाट खेलाडीहरुले सहभागिता जनाउने छन् ।

प्रथम हुने टिमले २ लाख र दोस्रो हुने टिमले नगद १ लाख २० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने माछापुच्छ्रे गाउँपालिका भलिबल संघका अध्यक्ष राम पुनले जानकारी दिए ।

त्यस्तै सेमिफाइनल उपविजेता टिमलाई ३०÷३० हजार र विधागततर्फ उत्कृष्ट खेलाडीले ७÷७ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालनका लागि ११ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ । टिम दर्ता शुल्क ५ हजार रुपैयाँ रहको छ ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
kamana bank ad
  • ताजा समाचार
  • खेल आज
एन्जो कीर्तिमानी मूल्यमा चेल्सीमा अनुबन्धित
एन्जो कीर्तिमानी मूल्यमा चेल्सीमा अनुबन्धित
अन्जन आबद्द केन्क्रे र किरण आबद्द पन्जाबको बराबरी
अन्जन आबद्द केन्क्रे र किरण आबद्द पन्जाबको बराबरी
गिलको सानदार शतकमा न्युजिल्याण्डलाई २३५ रनको लक्ष्य 
गिलको सानदार शतकमा न्युजिल्याण्डलाई २३५ रनको लक्ष्य 
दक्षिण अफ्रिकालाई ३४७ रनको लक्ष्य
दक्षिण अफ्रिकालाई ३४७ रनको लक्ष्य
एएफसी एसियन कप-२०२७ साउदी अरेबियामा हुने
एएफसी एसियन कप-२०२७ साउदी अरेबियामा हुने
linin
H-tiger shoes
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
Shine Resunga development bank
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP