• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
टेबल टेनिस
  • गृहपृष्ठ
  • टेबल टेनिस
रोनिशालाई स्वर्ण
खेलपाटी संवाददाता
मंगलबार, फागुन २३, २०७९ खेलपाटी संवाददाता
रोनिशालाई स्वर्ण

काठमाडौं ।  कान्तिपुर पिङपोङ भ्याली क्लब (केपीभीसी) की रोनिशा महर्जनले बृहत खेलकुद महोत्सवअन्तर्गत ललितपुर जिल्लास्तरीय टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा मंगलबार स्वर्ण जितेकी छन् ।

सातदोबाटोस्थित कराते हलमा भएको फाइनलमा रोनिशाले अस्मिता स्कुलकी योङ्गी पौडेललाई ४–३ को सेटमा पराजित गरिन् । एएनएस १९८० क्लबकी अंकिता वज्राचार्य तेश्रो भइन् ।

ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको भेट्रान ६० वर्षमाथि पुरुष सिंगल्समा केपीभीसीका जग्दिश्वरप्रसाद जोशी पहिलो भए । उनले फाइनलमा एपीएम क्लबका रोशन प्रधानलाई ३–० को सोझो सेटमा पराजित गरे । एपीएमका सुमन खड्गी र खोल्छा पुखु क्लबका धर्मेन्दराज शाक्य संयुक्त रुपमा तेश्रो बने ।

प्रतियोगिताको बागमती प्रदेशका सांसद् मिनकृष्ण महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे । ११ स्पर्धा समावेश प्रतियोगितामा करिब १ सय ८० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजकमा सुमन खड्गी, प्रायोजकमा नदिमरत्न शाक्य, मेटल सापर्स र सम्झना ल्याबोरेटरी प्रा.लि., सह–प्रायोजकमा पूर्णशंकर श्रेष्ठ, खेल सामाग्री पार्टनर डिएचएस तथा पोशाक पार्टनरमा लिनिङ रहेका छन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दक्षिण एसियाली युथ टेबलटेनिस सुरु
दक्षिण एसियाली युथ टेबलटेनिस सुरु
युथ टेवल टेनिस च्याम्पियनसिप बिहीबारदेखि
युथ टेवल टेनिस च्याम्पियनसिप बिहीबारदेखि
खुला टेबलटेनिस सोमबारदेखि
खुला टेबलटेनिस सोमबारदेखि
राजेन्द्र, मुकेश र अनितालाई उपाधि
राजेन्द्र, मुकेश र अनितालाई उपाधि
हिमाल र सुस्मिता च्याम्पियन
हिमाल र सुस्मिता च्याम्पियन
गर्ल्स सिंगल्समा प्राज्नालाई स्वर्ण
गर्ल्स सिंगल्समा प्राज्नालाई स्वर्ण
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP