• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, माघ १८, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
टेबल टेनिस टेबल टेनिस
  • गृहपृष्ठ
  • टेबल टेनिस
national life insurance ad
क्षेत्रीय टेबल टेनिस छनोटलाई ‘अनर’ को साथ
खेलपाटी संवाददाता
मंगलबार, मंसिर २०, २०७९ खेलपाटी संवाददाता
क्षेत्रीय टेबल टेनिस छनोटलाई ‘अनर’ को साथ

काठमाडौं । विश्व टेबल टेनिसको दक्षिण एसियाली छनोटका लागि ‘अनर’ ले सर्वाधिक रकमको प्रायोजन गरेको छ ।

अखिल नेपाल टेबल टेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्य तथा ‘अनर’ का लागि सेल्ट्रान नेपाल प्रालिका सीईओ राहुल राठीले मंगलबार प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

kamana bank
clasic tec

सम्झौता अनुसार ‘अनर’ ले पाँच लाख रुपैंया प्रदान गर्नेछ । मंसिर २२ देखि २५ सम्म आयोजना हुने प्रतियोगिता नेपाली टेबल टेनिस प्रतियोगिता नेपालमा आयोजना हुन लागेको अहिलेसम्मकै सर्वाधिक ठूलो हो । प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका ६ देशको सहभागिता रहनेछ ।

यसमा छनोट हुने खेलाडीका लागि विश्व च्याम्पियनसिपको बाटो खुल्नेछ । प्रतियोगितामा विश्व वरीयताको उच्च स्थानमा रहेका खेलाडीले सहभागिता जनाउने छन् ।

प्रायोजक सम्झौताका क्रममा प्रथम उपाध्यक्ष वज्राचार्यले ‘अनर’ को यस कीर्तिमान प्रायोजक अनुबन्धले नेपालमा टेबल टेनिस विकासमा अझ सहयोग पुग्ने विश्वास पोखे ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
kamana bank ad
  • ताजा समाचार
  • खेल आज
क्यानका कार्यवाहक सचिवको राजिनामा 
क्यानका कार्यवाहक सचिवको राजिनामा 
मार्सेल युनाईटेडमा अनुबन्धित
मार्सेल युनाईटेडमा अनुबन्धित
इन्टर सेमिफाइनलमा
इन्टर सेमिफाइनलमा
न्युकासल काराबाओ कपको फाइनलमा
न्युकासल काराबाओ कपको फाइनलमा
पोखरा–१६ र २३ अन्तर वडा भलिबलको फाइनलमा
पोखरा–१६ र २३ अन्तर वडा भलिबलको फाइनलमा
linin
H-tiger shoes
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
Shine Resunga development bank
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP