• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बिहीबार, माघ १९, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
टेबल टेनिस टेबल टेनिस
  • गृहपृष्ठ
  • टेबल टेनिस
national life insurance ad
आईटीटीएफ लेभल टु कोर्स सम्पन्न
खेलपाटी संवाददाता
सोमबार, कात्तिक १४, २०७९ खेलपाटी संवाददाता
आईटीटीएफ लेभल टु कोर्स सम्पन्न

काठमाडौं । अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा भएको आईटीटीएफ लेभल टु कोर्स आइतबार सम्पन्न भएको छ ।

१० दिने कार्यक्रममा सहभागीले उच्च प्रदर्शन गरेका थिए । कार्यक्रम मलेसियाली प्रशिक्षक क्रिस्टिना चीले सञ्चालन गरेकी थिइन् । उनी आईटीटीएफकी प्रशिक्षकलाइ प्रशिक्षण दिने विशेषज्ञ हुन् ।

kamana bank
clasic tec

यस कार्यक्रमबाट नेपाली टेबल टेनिसका लागि उच्च दक्ष जनशक्ति तयार भएको छ । कार्यक्रमपछि नेपालमा थप १३ लेभल टु प्रशिक्षक भएका छन् र त्यसमध्ये आठ जनाले ‘अपग्रेड’ समेत प्राप्त गरेका छन् ।

अब नेपालमा कुल ११ अपग्रेड लेभल टु प्रशिक्षक भएको छ र तिनीहरू लेभल थ्री प्रशिक्षणका लागि योग्य भएका छन् । लेभल टु प्रशिक्षकले कुनै पनि देशको राष्ट्रिय टिम सम्हाल्न सक्नेछन् ।

कार्यक्रम नेपाल ओलम्पिक कमिटीको सोलिडारिटी कार्यक्रमअन्तर्गत भएको हो । समापन समारोहमा अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज बैद्यले उच्च दक्ष जनशक्तिसहितका प्रशिक्षकले नेपालमा यो खेलको विकासमा योगदान पुग्ने बताए ।

त्यस्तै दक्षिण एसियाली टेबल टेनिस महासंघका महासचिव शंकर गौत्तमले यसपल्टको प्रशिक्षण कार्यक्रममा सफलताको प्रतिशत पहिलो पल्ट उच्च रहेको बताए ।

यस्तै प्रशिक्षक चीले सहभागीलाई नेपालको टेबल टेनिस विकासमा संलग्न हुन अनुरोध गरिन् ।

यस्तै समापन कार्यक्रमका मुख्य अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलकुद विकासका लागि दक्ष प्रशिक्षकको आवश्यकता रहेकोमा जोड दिंदै कार्यक्रममा सहभागीले नेपाली टेबल टेनिसको विकासमा टेवा दिने विश्वास व्यक्त गरे ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
kamana bank ad
  • ताजा समाचार
  • खेल आज
आर्चरको सानदार बलिङमा इंग्ल्याण्डको जित 
आर्चरको सानदार बलिङमा इंग्ल्याण्डको जित 
एमबाप्पे पेनाल्टीमा चुके, पीएसजी विजयी
एमबाप्पे पेनाल्टीमा चुके, पीएसजी विजयी
न्युजिल्याण्डविरुद्धको सिरिज भारतलाई
न्युजिल्याण्डविरुद्धको सिरिज भारतलाई
बायर्न क्वाटरफाइनलमा
बायर्न क्वाटरफाइनलमा
बार्सिलोनालाई ८ अंकको अग्रता
बार्सिलोनालाई ८ अंकको अग्रता
linin
H-tiger shoes
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
Shine Resunga development bank
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP