• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, चैत १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
टेबल टेनिस टेबल टेनिस
  • गृहपृष्ठ
  • टेबल टेनिस
कल्याणराज पाण्डे राष्ट्रिय जुनियर टेबल टेनिस च्याम्पियनसिप हुने   
खेलपाटी संवाददाता
आइतबार, असार ५, २०७९ खेलपाटी संवाददाता
कल्याणराज पाण्डे राष्ट्रिय जुनियर टेबल टेनिस च्याम्पियनसिप हुने   

काठमाडौं । कल्याणराज पाण्डे राष्ट्रिय जुनियर टेबल टेनिस च्याम्पियनसिप आगामी भदौमा आयोजना हुने भएको छ ।

अखिल नेपाल टेबल टेनिस संघले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता भदौमा आयोजना हुने जानकारी गराएको छ ।

kamana bank
clasic tec

प्रतियोगिताको मिति भने सार्वजनिक गरिएको छ । थप आवश्यक छलफल गरेर प्रतियोगिताको मिति घोषणा गरिने बताईएको छ ।

प्रतियोगिताका लागि संघले पूर्व राष्ट्रिय च्याम्पियन कल्याणराज पाण्डेसँग सझौता गरेको छ । संघका अध्यक्ष चतुरानन्द राज बैद्य र कल्याणराज पाण्डेका छोरा कुशलराज पाण्डेबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

No description available.

सम्झौतासँगै प्रत्येक वर्षको भदौमा यस प्रतियोगिता आयोजना हुनेछ ।  प्रतियोगिता आयोजनाका लागि कल्याणराजको परिवारले ६ लाख रुपैंया प्रदान गर्नेछ । उक्त रकम नेपालको प्रतिष्ठित र फिनान्स कम्पनीमा मुद्दति खातामा जम्मा गरिनेछ ।

यसबाट प्रत्येक वर्ष आउने अनुमानित ब्याज ७० हजार रुपैंया हुनेछ र यसै रकमबाट प्रत्येक वर्ष यस प्रतियोगिताको आयोजना हुनेछ ।

प्रतियोगिताको पहिलो वर्ष ब्याज प्राप्त नहुने हुँदा उनको परिवारले ७० हजार रुपैंया नगद प्रदान गर्नेछ ।

यस्तै संघले लगातार दुई वर्षसम्म प्रतियोगिता आयोजना गर्न सकेन भने मुद्दति खातामा जम्मा भएको रकम उनको परिवारले फिर्ता लिनेछ ।

No description available.

प्रतियोगिता आयोजनाका सबै प्राविधिक जिम्मेवारी संघको हुनेछ । प्रतियोगिताको सफल आयोजनाका लागि भविष्यमा थप व्यापारिक प्रायोजन गर्न सकिनेछ र यसबारे उनको परिवारलाई जानकारी दिनु पर्ने संघले जनाएको छ ।  

यस्तै अखिल नेपाल टेबल टेनिस संघले नेपाल खेलकुद पत्रकार मन्चलाई विधुतीय सामग्री सहयोग गरेको छ ।

संघका अध्यक्ष चतुरानन्दले मन्चका कोषाध्यक्ष सुजन श्रेष्ठलाई विधुतीय सामग्री प्रदान गरे ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
सुरेस र नारायणलाई उपाधि
सुरेस र नारायणलाई उपाधि
सन्दीपको टी-ट्वान्टी अन्तराष्ट्रिय वरीयता यथावत
सन्दीपको टी-ट्वान्टी अन्तराष्ट्रिय वरीयता यथावत
नेपालको वरीयता यथावत
नेपालको वरीयता यथावत
सन्दीपले पछि पारे कुलदिपलाई
सन्दीपले पछि पारे कुलदिपलाई
धनगढीमा हाफ म्याराथन हुने
धनगढीमा हाफ म्याराथन हुने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP