• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, चैत १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
टेबल टेनिस टेबल टेनिस
  • गृहपृष्ठ
  • टेबल टेनिस
सुजन र मारियालाई स्वर्ण
खेलपाटी संवाददाता
आइतबार, भदौ ३, २०७५ खेलपाटी संवाददाता
सुजन र मारियालाई स्वर्ण

काठमाडौं । बिजेश्वरी सेकेण्डरी स्कुलका सुजन खड्का र मारिया थापा मगरले उमेर समूह टेबल टेनिस लिगमा स्वर्ण जितेका छन्  ।

लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा छात्रको १६ बर्ष मुनि सुजनले पुष्प सदनका आभाष चौलागाईलाई पराजित गर्दै स्वर्ण हात पारेका हुन् । यो स्पर्धामा प्राईम कलेजका राजन तामाङ्ग र गुड स्टार्ट एकेडेमीका आदित्य ढुङ्गानाले कास्य जिते ।

kamana bank
clasic tec

यसै उमेर समूहको छात्रातर्फ मारियाले आफ्नै स्कुलकी अनुष्का सिम्खडालाई पाखा लगाउँदै स्वर्ण जितिन् । महालक्ष्मीकी स्नेहा अधिकारी र त्रियोगकी आयुष्मा गैरेले कास्य पाए ।

राष्ट्रिय खेलकुद परिषदकोआयोजनामा भएको प्रतियोगिताको छात्र १४ बर्ष मूनिको प्रतिस्पर्धामा मनकामना स्कुलका एलेक रायमाझीले स्वर्ण पाए । प्रोक्सिमाका रमन थापा मगरले रजत तथा द ईलाईट कोएडका अन्जन शर्मा र श्री महाङकालका दिपेश श्रेष्ठले रजत पाए । छात्रा तर्फ भानुभक्त मेमोरियलकी श्रीश्मा तुलाधरले त्रियोगकी अशिमा गुरुङ्गलाई पराजित गर्दै जित हात पारिन् । अरुणी सेकेण्डरीकी अश्मिता कार्की र साब पब्लिककी मुस्कान पासवान तेश्रो स्थानमा रहे ।

१२ बर्ष मूनिको प्रतिस्पर्धामा छात्रतर्फ पुष्प सदनका शिद्धार्थ तामाङ्गलाई पाखा लगाउँदै ग्रिनफिल्डका हिमाल बिष्टले स्वर्ण कब्जा गरे । डिएभीका रवी कुमार दास र द न्यू समिटका आशुतोष आचार्यले कास्यमा चित्त बुझाए । छात्रातर्फ बिजेश्वरीकी सुष्मिता खड्काले स्वर्ण हात पारिन् । उनले जनकनाथ मेमोरियलकी स्वर्णिमा कंसाकारलाई पराजित गरिन् । त्रियोगकी प्रतिक्षा थापा र जनकनाथकी ईना डङ्गोल संयुक्त तेश्रो भए ।

१० बर्ष मूनिको छात्र तर्फ ज्ञानभैरवका श्रेयान शाधाले स्वर्ण प्राप्त गर्दा एसभिआईका उज्वल मानन्धर रजतमा खुम्चिए । भानुभक्त मेमोरियलका सदीप देवकोटा र जनकनाथका सविन तामाङ्गले कास्य पाए । छात्रा तर्फ ईष्टपोलकी पुजा सोतीले स्वर्ण, नेशनल चिल्ड्रेनकी अनामिका कस्तीले रजत तथा एम्सका अंकिता खनाल र स्मृती जैसवालले कास्य पाए ।

बिजयी खेलाडीहरुलाई अखिल नेपाल टेबल टेनिस संघका प्रथम उपाध्यक्ष, काठामाण्डौ जिल्ला टेबल टेनिस संघका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्का प्रमुख टेबल टेनिस प्रशिक्षक धर्ममान बज्राचार्यले पुरस्कार वितरण गरे ।

प्रतियोगितामा छात्रतर्फ ११९ र छात्रातर्फ ४५ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
सन्दीपको टी-ट्वान्टी अन्तराष्ट्रिय वरीयता यथावत
सन्दीपको टी-ट्वान्टी अन्तराष्ट्रिय वरीयता यथावत
नेपालको वरीयता यथावत
नेपालको वरीयता यथावत
सन्दीपले पछि पारे कुलदिपलाई
सन्दीपले पछि पारे कुलदिपलाई
धनगढीमा हाफ म्याराथन हुने
धनगढीमा हाफ म्याराथन हुने
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP