• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
आइतबार, माघ १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
स्क्वास स्क्वास
  • गृहपृष्ठ
  • स्क्वास
national life insurance ad
राज र अजरको विजयी सुरुआत
खेलपाटी संवाददाता
सोमबार, साउन १६, २०७९ खेलपाटी संवाददाता
राज र अजरको विजयी सुरुआत

काठमाडौं । राज श्रेष्ठ र अजर सिम्हाले चौंथो संस्करणको धन लक्ष्मी महर्जन मेमोरियल राष्ट्रिय स्क्वास प्रतियोगितामा विजयी सुरुआत गरेका छन् ।

सातदोबाटोस्थित स्क्वास कोर्टमा सोमबार पुरुष खुल्लातर्फ राज र अजरले जित निकालेका हुन् ।

kamana bank
clasic tec

राजले सुखद सुरुआत गर्ने क्रममा राज महर्जनलाई १४-१६,११-५,११-५,७-११ र ११-४ ले पराजित गरे ।

अजरले दिब्य बज्राचार्यलाई ११-४,११-२ र ११-३ ले पराजित गर्दै अर्को चरणमा स्थान बनाए ।

पुरुषको खुल्लातर्फ नै विनायक श्रेष्ठले शिव कायस्थलाई ११-८,११-१ र ११-९ ले हराए ।

No description available.

रिद्दी शाक्यले सदय प्रधान्गालाई १२-१०, ११-५ र  ११-७ ले हराए ।

गोपाल थापाले प्रयाग जोशीलाई ५-११, ११-१, ११-४ र ११-७ ले पराजित गरे ।

खुला मास्टर्स ५० वर्षमाथि सुरेश शाक्यले रत्न महर्जनलाई १२-१०, ११-७ र ११-९ ले पराजित गरे ।

मास्टर्सतर्फ नै अनिल बज्राचार्यले जुनिल शाक्यलाई ११-५, ११-७ र ११-३ ले पराजित गरे ।

धनलक्ष्मी महर्जन फाउन्डेसनले आयोजना गरेको प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, मास्टर खुल्ला पुरुष ५० वर्ष भन्दा माथि, जुनियर ब्वाईज ओपन र प्लेट गरी ५  विधामा प्रतिस्पर्धा भईरहेको छ ।

No description available.

पुरुषतर्फको विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रोले ९/९ हजार पाउने छन् । 

महिलातर्फ विजेताले १८ हजार, उपविजेताले ११ र तेस्रोले ७/७  हजार पाउने छन् ।

यस्तै जुनियरतर्फ विजेताले १० हजार, उपविजेताले ६ हजार र तेस्रोले ४/४ हजार पाउने छन् ।

प्रतियोगिता आयोजनाका लागि प्रायोजक फाउन्डेसनले १ लाख ३५ हजार नगद पुरस्कार उपलब्ध गराउनेछ ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
kamana bank ad
  • ताजा समाचार
  • खेल आज
इंग्ल्याण्डलाई हराउँदै भारत च्याम्पियन
इंग्ल्याण्डलाई हराउँदै भारत च्याम्पियन
मिथिला कप टी-ट्वान्टी : छिन्नमस्ताको रोमान्चक जित
मिथिला कप टी-ट्वान्टी : छिन्नमस्ताको रोमान्चक जित
अध्यक्ष लामाद्वारा शपथ ग्रहण
अध्यक्ष लामाद्वारा शपथ ग्रहण
जोकोभिचलाई अष्ट्रेलियन ओपनको उपाधि, गरे नाडालको कीर्तिमानसँग बराबरी
जोकोभिचलाई अष्ट्रेलियन ओपनको उपाधि, गरे नाडालको कीर्तिमानसँग बराबरी
फ्रेन्च डिफेन्डर गस्टो चेल्सीमा
फ्रेन्च डिफेन्डर गस्टो चेल्सीमा
linin
H-tiger shoes
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
Shine Resunga development bank
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP