• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
स्क्वास
  • गृहपृष्ठ
  • स्क्वास
पाकिस्तान र भारतलाई स्वर्ण
खेलपाटी संवाददाता
आइतबार, मंसिर २२, २०७६ खेलपाटी संवाददाता
पाकिस्तान र भारतलाई स्वर्ण

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पाकिस्तानका तयब अस्लम र भारतकी तान्भी खन्नाले १३औं दक्षिण एसियाली खेलकुद(साग)मा स्क्वासमा स्वर्ण जितेका छन् ।

सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट संघको हलमा आइतबार भएको एकल स्पर्धा फाइनलमा आफ्ना प्रतिद्वन्द्वीलाई स्तब्ध बनाउँदै तयब र तान्भीले स्वर्ण जितेका हुन् । फाइनलमा तयबले भारतीय प्रतिद्वन्द्वी हरिन्दर सिंहलाई सोझो सेटमा हराउँदै तयबले स्वर्ण जिते । उनले हरिन्दरलाई ८–११, ११–३, ११–८ र ११–८ ले हराए । पाकिस्तानका मेहबुब आलम र भारतका अभय सिंहले कांस्य जिते ।

महिला एकलतर्फ भारतकी तान्भी खन्नाले स्वर्ण जित्दा आफ्नै देशकी सुनैयना कुरुभिल्लालाई ११–८, ९–११, १२–१० र ११–५ हराइन् । यस विधामा पाकिस्तानकी पैmजा जफर र पाकिस्तानकै मदिना जफरले कांस्य जितिन् । स्क्वासमा पुरुष र महिलाको टिमको स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अन्तरक्लब स्क्वासमा गण्डकी र बङ्गला विजयी
अन्तरक्लब स्क्वासमा गण्डकी र बङ्गला विजयी
अरहन्त र स्वस्थनी फाइनलमा
अरहन्त र स्वस्थनी फाइनलमा
अरहन्त, अमिर, बिपना र स्वस्थानी फाइनलमा
अरहन्त, अमिर, बिपना र स्वस्थानी फाइनलमा
अरहान्त र विपना स्क्वास च्याम्पियन
अरहान्त र विपना स्क्वास च्याम्पियन
अरहान्त, राजेन्द्र स्क्वासको क्वाटरफाइनलमा
अरहान्त, राजेन्द्र स्क्वासको क्वाटरफाइनलमा
स्क्वासकी विपना प्रि-क्वार्टरफाइनलमा पराजित
स्क्वासकी विपना प्रि-क्वार्टरफाइनलमा पराजित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP