• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
अवैधानिक निर्णयमा अदालत जाने धम्की
खेलपाटी संवाददाता
मंगलबार, पुस ३, २०८० खेलपाटी संवाददाता
अवैधानिक निर्णयमा अदालत जाने धम्की

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका ९ जना पदाधिकारी सहितका सदस्यले कार्यसमिति बैठकको अवैधानिक निर्णय उपर अदालतसम्म जाने धम्की दिएका छन् ।  

सोमबारको कार्यसमिति बैठकका ६ वटा निर्णय विधान विपरित रहेको भन्दै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का सहित ९ जना पदाधिकारीले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर एन्फा निर्णयको विरोध गरेका हुन् ।

उनीहरुले निर्णय उपर एन्फाको अनुशासन समिति, राखेप र अदालतसम्म जाने बताएका हुन् । 

कार्यसमिति बैठकको निर्णयमा असन्तुष्टि जनाउनेमा वरिष्ठ उपाध्यक्ष खड्का, उपाध्यक्षद्धय दिर्घबहादुर केसी कुमार, विराटजंग शाही, पेमा डोल्मा लामा, रमेश ब्यञ्जनकार, अनिल मल्ल, भोजराज शाही, रवीन्द्र चन्द र रुपेश अधिकारी छन् ।

मध्यपुर युथलाई कारबाही गर्ने निर्णय न्यायोचित नभएको, इन्द्रमान तुलाधरलाई सिइओ नियुक्त गर्ने निर्णय अवैधानिक भएको, महिला समितिलाई बैठकमा समावेश नगरिएको, विधान विपरित राष्ट्रिय लिग खेल्ने ४ क्लबको मताधिकार खोसेको, सहायक महासचिव बसन्त अर्याललाई हटाउने निर्णय विधि अनुसार नभएको र विधान विपरित इन्ट्रिगिटी अफिसर नियुक्त गरिएको आरोप लगाईएको छ । 

उनीहरुले बहुमतका आधारमा गरिएको अवैधानिक निर्णयलाई लिएर राखेपदेखि अदालतसम्म जाने बताएका छन् । 
‘अध्यक्षले बहुमतको आधारमा निर्णय गर्नुभएको छ । तर कतिपय निर्णय विधि, विधान विपरित देखिन्छ ।’ वरिष्ठ उपाध्यक्ष खड्काले भने, ‘अनुशासनको कारबाही भोग्न परेपनि यस विषयमा अदालतसम्म पुग्नेछौं ।’

उपाध्यक्ष दिर्घबहादुर केसी कुमारले बहुमतका आधारमा विधि र विधान मिच्ने काम नेतृत्वबाट भएको उल्लेख गर्दै अवसरवादीहरुको झुण्ड बोकेर फुटबलको लामो यात्रा तय गर्न नसकिने बताए ।

अर्का उपाध्यक्ष विराटजंग शाहीले जिम्मेवारी दिने र खोस्ने विषयमा नेतृत्वले स्पष्ट कारण दिन सक्नुपर्ने बताए ।

केन्द्रिय सदस्य अनिल मल्लले एन्फाका अवैधानिक निर्णयविरुद्ध आफुले सधै बोल्दै आएको उल्लेख गर्दै विधान अनुसार संस्था चल्नुपर्ने बताए । 

अर्का केन्द्रिय सदस्य रुपेश केसीले बहुमतको नाममा गोप्य कोठाबाट फुटबल चलाउन खोजिएको आरोप लगाए । 

एन्फाको सोमबारको कार्यसमिति बैठकले १४ वटा निर्णयलाई प्रेस बिज्ञप्तिमार्फत सार्वजनीक गरेको थियो । तर सिइओ नियुक्ति लगायतका कतिपय निर्णय एन्फा विधान, नियमावली विपरित देखिएका छन् । सोही निर्णयविरुद्ध ९ जना कार्यसमितिका पदाधिकारी र सदस्य विरोधमा उत्रिएका हुन् ।


 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP