• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
शनिबार, असोज १३, २०८०
Khelpati
Ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
पोखरा स्पोर्ट्स अवार्डको तयारी सुरु
खेलपाटी संवाददाता
सोमबार, असोज १, २०८० खेलपाटी संवाददाता
पोखरा स्पोर्ट्स अवार्डको तयारी सुरु

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डको तयारी सुरु भएको छ ।

अवार्ड कार्यक्रमको तयारी स्वरुप आइतबार सहारा क्लब पोखरा, सहारा यूके, रामबजार सोसाइटी यूके, तमु समाज यूके आमा समुह, सहारा क्लब हङकङ लगायतसँग छलफल गरिएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।

kamana bank
clasic tec

छलफलमा सहारा यूकेका सल्लाहकार एवं सहारा क्लब पोखराका मानार्थ सदस्य महेश गुरुङ, सहारा यूकेका संस्थापक सल्लाहकार लोक गुरुङ, पूर्व राष्ट्रिय खेलाडी रुपक गुरुङ, सहारा क्लब पोखराका संस्थापक कोषाध्यक्ष रामचन्द्र गुरुङ, तमु समाज यूके आमा समुह अध्यक्ष उमा गुरुङ, रामबजार सोसाइटी यूकेका अध्यक्ष रामबहादुर गुरुङ, सहारा क्लब पोखराका अध्यक्ष केशवराज बराल, निवर्तमान अध्यक्ष हरिराम गुरुङ सुरज, पूर्व अध्यक्ष विक्रम थकाली, सहारा क्लब हङकङका अध्यक्ष दीपक गुरुङ लगायत सहभागी बनेका थिए ।

सहभागीहरुले मञ्च गण्डकीले आयोजना गर्ने पोखरा स्पोर्ट्स अवार्डको लोकप्रियता बढ्दै गएको बताए । अवार्ड कार्यक्रमलाई अझै भव्य बनाउन गर्नुपर्ने महत्वपूर्ण सुझाबहरु दिँदै आफूहरु सदैव मञ्चको साथमा रहने प्रतिवद्धता जनाए ।

समाजमा रहेका विकृती विसंगतीविरुद्ध आवाज उठाउदै पोखराको खेलकुदको विकासमा निरन्तर क्रियाशिल बन्न मञ्चलाई उनीहरुको आग्रह थियो ।

तमु समाज यूके आमा समुह अध्यक्ष उमा गुरुङले आठौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डको लागि आफ्नो व्यक्तिगत तर्फबाट १० हजार रुपैयाँ मञ्चका अध्यक्ष दीननाथ बराललाई हस्तान्तरण गरिन् । सहारा क्लब पोखराको संस्थापक कोषाध्यक्ष समेत रहेकी उनले अवार्ड कार्यक्रमका लागि आगामी दिनमा थप सहयोग गर्ने प्रतिवद्धता समेत जनाइन् । अन्य सहभागीले समेत अवार्ड कार्यक्रममा सहयोग गर्ने वचन दिएका थिए ।

सोही कार्यक्रममा सहारा क्लब पोखराका नवनिर्वाचित अध्यक्ष केशवराज बराललाई कार्य सफलताको शुभकामना सहित बधाई ज्ञापन ग¥यो । नवनिर्वाचित अध्यक्ष बरालले आफ्नो नेतृत्वको कार्यकालमा मञ्च गण्डकीसँगको सहकार्यलाई निरन्तरता दिँदै अगाडि बढ्ने बताए । खेल क्षेत्रका विकृती विसंगतीको बारेमा उजागर गर्ने काम पत्रकारको भएको भन्दै त्यसमा आफ्नो तर्फबाट सदैव साथ रहने बताए ।

मञ्चले सातौं सस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०७९ मा सहयोग गर्ने संघसंस्था र व्यक्तिहरुलाई प्रंशसा पत्र प्रदान समेत ग¥यो । मञ्चका अध्यक्ष दीननाथ बराल, पूर्व अध्यक्ष एवं सल्लाहकार विनोद लामिछाने, पूर्व सल्लाहकार सुर्दशन रञ्जित, उपाध्यक्ष सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेल र सचिव शशी कुमार पौडेलले उनीहरुलाई प्रशंसापत्र प्रदान गरेका थिए ।

मञ्च गण्डकीले यहीं असोज ६ गते पोखरामा आयोजना गर्ने साधारण सभा र विधान अधिवेशनको तयारी समेत तिव्रताका साथ अगाडि बढेको अध्यक्ष दीननाथ बरालले जनाए । ।  

ubro
khelpati app
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
उपाधिका लागि भारत र पाकिस्तान भिड्दै
उपाधिका लागि भारत र पाकिस्तान भिड्दै
पदकको आश गरिएको पब्जीमा हार
पदकको आश गरिएको पब्जीमा हार
पोखरा थन्डर्सको मार्कीमा आयुश
पोखरा थन्डर्सको मार्कीमा आयुश
एनएसएलको अक्सन आज, १७९ खेलाडी लिलामीमा
एनएसएलको अक्सन आज, १७९ खेलाडी लिलामीमा
रामोसको आत्मघाति गोलमा बार्सिलोनाको जित
रामोसको आत्मघाति गोलमा बार्सिलोनाको जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- 9841463413
[email protected]
[email protected]

विज्ञापनको लागि :- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
कार्यकारी सम्पादक भुपेश उपाध्याय
सम्पादक निशान राई
संवाददाता विशाल पन्त आशिष दाहाल सागर अधिकारी
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
क्रिएटिभ हेट हेमराज हमाल
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP