• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
शनिबार, असोज १३, २०८०
Khelpati
Ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
अविश्वासको प्रस्ताव अनुशासन समितिमा 
खेलपाटी संवाददाता
शुक्रबार, भदौ २९, २०८० खेलपाटी संवाददाता
अविश्वासको प्रस्ताव अनुशासन समितिमा 

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष र महासचिवविरुद्ध परेको अविश्वासको प्रस्ताव निवेदन अनुशासन समितिमा पठाईएको छ । 

एन्फा महासचिव किरण राईले जिल्ला फुटबल संघ र क्लबलाई पत्र लेख्दै अविश्वासको प्रस्तावको निवेदन उपर छलफल गर्न तथा प्रक्रियालाई अघि बढाउन एन्फा अनुशासन समितिमा पठाईएको जानकारी गराएका छन् ।

kamana bank
clasic tec

अविश्वासको प्रस्ताव दर्ता भएपछि कार्यसमितिले एक महिनाभित्र साधारण सभा बैठक बोलाएर विश्वासको मत लिनुपर्ने विधानमा ब्यवस्था छ । 

एन्फाका ४९ सदस्यले अध्यक्ष पंकजबिक्रम नेम्वाङ र महासचिव किरण राईमाथि १९ वटा आरोप लगाउँदै अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । 

भर्चुअल विशेष साधारण सभा बैठक बोलाउने विषयमा क्लब, जिल्ला र एन्फाबीच सहमती बन्न नसकेपछि क्लब र जिल्ला मिलेर एन्फा नेतृत्व र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

अविश्वासको प्रस्ताव दर्ता गर्ने एक क्लबका पदाधिकारीले कार्यसमिति बैठक बोलाएर साधारण सभाको मिति तोक्नुपर्नेमा नेतृत्वले विवादलाई जटिलतातर्फ लग्न खोजेको टिप्पणी गरे । यसले फुटबललाई थप दुर्घटनातर्फ लैजाने उनले उल्लेख गरे ।

आफुविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि एन्फा अध्यक्ष र महासचिव निवेदनमा समावेश हस्ताक्षर र छापको आधिकारिकतामा छानविन गर्न खोजेको देखिन्छ । 

अविश्वासको प्रस्तावलाई अनुशासन समितिमा पठाउने निर्णयबारे कार्यसमितिका सदस्यहरुले अनबिज्ञता प्रकट गरेका छन् । ‘पछिल्लो निर्णयबारे अनबिज्ञ छु । मैलेपनि मिडियाबाटै थाहा पाएको छु । जे प्रक्रिया अघि बढाएपनि कार्यसमितिले निर्णय गर्नुपर्ने हो ।’ एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले भने ।

ubro
khelpati app
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
पदकको आश गरिएको पब्जीमा हार
पदकको आश गरिएको पब्जीमा हार
पोखरा थन्डर्सको मार्कीमा आयुश
पोखरा थन्डर्सको मार्कीमा आयुश
एनएसएलको अक्सन आज, १७९ खेलाडी लिलामीमा
एनएसएलको अक्सन आज, १७९ खेलाडी लिलामीमा
रामोसको आत्मघाति गोलमा बार्सिलोनाको जित
रामोसको आत्मघाति गोलमा बार्सिलोनाको जित
पौडीको चुनौती समाप्त, नासिर हिटमै बाहिर 
पौडीको चुनौती समाप्त, नासिर हिटमै बाहिर 
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- 9841463413
[email protected]
[email protected]

विज्ञापनको लागि :- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
कार्यकारी सम्पादक भुपेश उपाध्याय
सम्पादक निशान राई
संवाददाता विशाल पन्त आशिष दाहाल सागर अधिकारी
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
क्रिएटिभ हेट हेमराज हमाल
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP