• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
खेलाडीको अवार्डलाई जनता बैंकको साथ
खेलपाटी संवाददाता
आइतबार, पुस ८, २०७५ खेलपाटी संवाददाता
खेलाडीको अवार्डलाई जनता बैंकको साथ

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले प्रदान गर्ने 'एनएनआईपीए बर्ष उत्कृष्ट खेलाडी’ अवार्डलाई जनता बैंकले प्रायोजन गरेको छ । आगामी पुस दोस्रो साता आयोजना हुने अवार्डका लागि जनता बैंकले प्रायोजन गरेको हो ।

एनएनआईपीए र जनता बैंकबीच आइतबार १० लाख बराबरको पाचँ बर्षे प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर भएको छ । एनएनआईपीएका अध्यक्ष दिपक श्रेष्ठ र जनता बैंकका डेपुटी सिईओ अजय मिश्रले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौतासगैं जनताले यस बर्षबाट प्रदान गरिने दुई सर्वोकृष्ट बर्ष खेलाडीलाई प्रदान गरीने १\१ लाख नगद पुरस्कार उपलब्ध गराउने छ । संघले यस बर्षबाट २९ खेलका उत्कृष्ट खेलाडीमध्ये एक महिला र एक पुरुषलाई सम्मान गर्ने जनाएको छ ।

सम्झौतापछि बोल्दै जनताका सिईओ मिश्रले देशको लागि खेल्ने खेलाडीलाई सानो सहयोग गरेको बताए । आगामी दिनमा थप सहयोग गर्न तयार रहेको उनले बताए । यस्तै एनएनआईपीएका अध्यक्ष  श्रेष्ठले खेलाडीको लागि निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताउदै खेलाडीलाई सहयोग गरेको बैंकलाई धन्यवाद दिए ।

एनएनआईपीएले हरेक बर्ष प्रदान गर्दै आएको अवार्ड पुसको १३ गते प्रदान गरिदै छ । ललितपुरस्थित पाटन दरबार स्क्वायरमा आयोजना हुने अवार्ड कार्यक्रममा २९ खेलका उत्कृष्ट खेलाडी 'एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी’ बाट सम्मानित हुनेछन् ।

गत बर्ष ३५ खेलका खेलाडी सम्मानित भएपनि यस पटक २९ खेलका खेलाडीलाई मात्र सम्मानित गरिनेछ । एनएनआईपीएले राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आयोजना गरेको राखेप च्याम्पियनसिपमा सहभागी खेललाई समावेश गरेको जनाएको छ ।

यसपटक फुटबल, पौडी, भलिबल, टेबल टेनिस, सुटिङ, बक्सिङ, भारोत्तोलन, लन टेनिस, सफ्ट टेनिस, कबड्डी, फेन्सिङ, हक्की, स्क्वास, सेपाताक्रो, साइक्लिङ र खोखो रहेका छन् । यस्तै बास्केटबल, तेक्वान्दो, आइटीएफ तेक्वान्दो, ब्याडमिन्टन, ट्रायथलन, ह्याण्डबल, कराते, जुडो, उसु, आर्चरी, एथलेटिक्स, गल्फ र कुस्ती समावेश छन् ।

यस पटक क्रिकेट खेल समावेश गरिएको छैन । गत बर्ष क्रिकेट खेल समावेश गरिएको थियो । सम्मानित हुने २९ खेलका प्रत्येक खेलाडीले १० हजार नगद पाउने छन् । यस्तै विजेता खेलाडीको फोटोसहितको क्यालेन्डर प्रकाशन हुने छ ।

त्यस्तै, अवार्ड कार्यक्रममा पहिलो अन्तराष्ट्रिय धावक गजराज जोशीको नाममा रहेको ‘गजराज आदर्श खेलाडी’ बाट एक जनालाई सम्मान गरिनेछ । गजराज आदर्श खेलाडीको विजेताले २५ हजार नगद प्राप्त गर्नेछन् ।

यस बर्षपनि एक जना खेल पत्रकारलाई एनएनआईपिए पत्रकारिता पुरस्कारबाट सम्मानित गर्ने जनाएको छ । जसको पुरस्कार राशी नगद १५ हजार रहेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP