• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
महिला साफको तयारी सूरु, बन्यो दुई उपसमिति
खेलपाटी संवाददाता
शुक्रबार, पुस ६, २०७५ खेलपाटी संवाददाता
महिला साफको तयारी सूरु, बन्यो दुई उपसमिति

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले महिला साफ च्याम्पियनसिपको तयारी अघि बढाएको छ । फागुनको अन्तिम साता विराटनगरमा सुरु हुने प्रतियोगिताका लागि एन्फाले उपाध्यक्ष पंकज नेम्वाङको नेतृत्वमा तयारी समिति गठन गरिसकेको छ ।

प्रतियोगिताको तयारी अघि बढाउन नेम्वाङ नेतृत्वको तयारी समितिले दुई उपसमिति समेत गठन गरेको छ ।

प्रतियोगितालाई व्यवस्थित गर्न एन्फाले सहायक महासचिव बसन्त अर्यालको नेतृत्वमा सचिवालय व्यवस्थापन उपसमिति र मोरङ जिल्ला फुटबल संघका अध्यक्ष दिपेन्द्र धिमालको नेतृत्वमा मर्मम सम्भार तथा व्यवस्थापन उपसमिति गठन गरेको छ ।

प्रतियोगिताको तयारी समितिले शुक्रबार बिहान विराटनगरका मेयर भिम पराजुली, प्रमुख जिल्ला अधिकारी रमेश केसी र प्रहरी प्रमुख मनोष केसीसंग अन्तरक्रिया समेत गरेको छ ।

छलफलमा क्रममा समितिले प्रतियोगिताका लागि आवश्यक पर्ने खेल मैदानको मर्मत सम्भार तथा भौतिक पुर्वाधार निर्माणमा स्थानीय सरकारको सहयोगको आग्रह गरेको थियो । समिति संयोजक नेम्वाङले मैदान वरपर र होटलसम्मको बाटो पिचा गर्न मेयर पराजुलीलाई आग्रह गरेका थिए ।

छलफलमा भाग लिदै मेयर पराजुलीले प्रतियोगिता आयोजनमा स्थानीय सरकारले सक्दो सहयोग गर्ने आश्वसन दिएका थिए । उनले पुर्वाधार निर्माणमा नगरपालिकको सम्पुर्ण स्रोत साधन परिचालन गर्न आफु तयार रहेको बताएका थिए ।

समिति संयोजक नेम्वाङले प्रतियोगिताका लागि आवश्यक पर्ने बसोबास, शान्ति सुरक्षा तथा पुर्वाधार निर्माणमा स्थानीय जनप्रतिनिधिसंग छलफल गरिएको खेलपाटीलाई बताए ।

बैठकमा प्रवक्ता किरण राई, दावा लामा, निरज खड्की, शिक्षित पराजुली, दिपक राई, रुपेश अधिकारी लगायतका एन्फा पदाधिकारी सहभागि थिए ।

साफ च्याम्पियनसिप फागुन २८ देखि चैत ८ गतेसम्म विराटनगरको सहिद रंगशालामा आयोजना हुदैछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जुझारु टिम, थाकेको नेतृत्व
जुझारु टिम, थाकेको नेतृत्व
कीर्तिमानी स्पेन
कीर्तिमानी स्पेन
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP