• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, चैत १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
जाँदा जाँदै खेलाडीलाई पुरस्कार दिने निर्णय
खेलपाटी संवाददाता
बुधबार, पुस २७, २०७९ खेलपाटी संवाददाता
जाँदा जाँदै खेलाडीलाई पुरस्कार दिने निर्णय

काठमाडौं । कर्णाली प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुद सहित विभिन्न प्रतियोगितामा प्रदेशका लागि पदक जित्ने खेलाडीलाई नगद सहित सम्मान गर्ने निर्णय गरेको छ । बजेट सुनिश्चित नहुँदा खेलाडीलाई सम्मान गर्ने निर्णयलाई बेवास्ता गर्दै आएको प्रदेश सरकारले मन्त्रीपरिषद् स्तरीय निर्णयबाट पदक विजेता प्रदेशका खेलाडीलाई नगद सहित सम्मान गर्ने निर्णय गरेको हो ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले खेलाडी नवौं राष्ट्रिय खेलकुद सहित विभिन्न प्रतियोगितामा प्रदेशबाट पदक जित्ने खेलाडीलाई पुरस्कारको आवश्यक व्यवस्थाका लागि विभागीय मन्त्रालय सहित मुख्यमन्त्री कार्यालयसँग सिफारिस गरेको थियो । तर पुरस्कारको रकम बजेटमा व्यवस्था नभएको भन्दै सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला र मुख्य मन्त्री कार्यालयले परिषद्को सिफारिस बेवास्ता गर्दै आएका थिए । 

kamana bank
clasic tec

सोही कारण नवौं राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशबाट पदक विजेता खेलाडीले पुरस्कार रकम नपाउने स्थिती सिर्जना बनेको थियो । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले नवौंमा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही दुई लाख, रजतलाई डेढ लाख र कास्यलाई एक लाख रुपैयाँ सहित सम्मान गर्ने निर्णय गरेको थियो । मुख्यमन्त्री जिवनबहादुर शाहीले प्रतियोगिता अघिनै पुरस्कार रकमको घोषणा गरेर प्रदेशले खेलाडीलाई प्रोत्साहन गर्ने कार्य गरेको सार्वजनीक रुपमा उल्लेख गर्दै आएका थिए ।

आफ्नो कार्यकालको अन्तिम मन्त्री स्तरीय बैठकमा मुख्यमन्त्री शाहीले नवौं राष्ट्रिय खेलकुद र राष्ट्रपति रनिङ शिल्डमा प्रदेशबाट पदक जित्ने खेलाडीलाई नगद सहित सम्मान गर्ने निर्णय गराएका छन् । उनले नवौं र राष्ट्रपति रनिङ शिल्डमा प्रदेशबाट पदक जित्ने ४७ जना खेलाडीले प्राप्त गर्ने २५ लाख ५५ हजार पुरस्कार रकमको निर्णय गराएका हुन् ।

मुख्य मन्त्री शाहीले मन्त्रीपरिषद्को अन्तिम बैठकमा कर्णालीमा अन्तराष्ट्रिय स्तरको भलिबल कभर्डहल बनाउने समेत निर्णय गराएका छन् । मुख्यमन्त्री शाही भलिबलका पूर्व राष्ट्रिय खेलाडी पनि हुन् ।

प्रदेशको निर्णयसँगै कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वमित्र सञ्जेलले मन्त्री स्तरीय निर्णय खेलाडी र सिंगो प्रदेशको खेलकुदका लागि महत्वपुर्ण रहेको बताएका छन् । उनले कुनै सार्वजनीक कार्यक्रममा प्रदेशले निर्णय गरेको पुरस्कार खेलाडीलाई प्रदान गरिने बताए । 

‘अब नयाँ सरकार बनेपछि बजेट ब्यवस्थपान गरेर कुनै सार्वजनीक कार्यक्रममा नवौं राष्ट्रिय खेलकुद, १२ औं राष्ट्रपति रनिङ शिल्ड र अन्य अन्तराष्ट्रिय पदक विजेता खेलाडीलाई सम्मान सहित पुरस्कार वितरण गरिनेछ ।’ सदस्य सचिव सञ्जेलले भने, ‘कार्यकालको अन्तिममा मुख्य मन्त्रीले गरेको निर्णयले प्रदेश खेलकुदको विकासमा निकै सकारात्मक प्रभाव पारेको छ ।’ 

No description available.

No description available.

No description available.

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
देवको सिनियर टोलीमा पुनरागमन 
देवको सिनियर टोलीमा पुनरागमन 
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
एसीसी प्रिमियर कप : नेपालको प्रारम्भिक टोली घोषणा
एसीसी प्रिमियर कप : नेपालको प्रारम्भिक टोली घोषणा
जेमिन्सनको स्थानमा मंगलाले आईपीएल खेल्ने
जेमिन्सनको स्थानमा मंगलाले आईपीएल खेल्ने
बेल्जियमले जर्मनीलाई हरायो
बेल्जियमले जर्मनीलाई हरायो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP