• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बिहीबार, चैत १६, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
बराललाई राखेप कर्मचारी संघको बधाई  
खेलपाटी संवाददाता
सोमबार, पुस २५, २०७९ खेलपाटी संवाददाता
बराललाई राखेप कर्मचारी संघको बधाई  

काठमाडौं । गण्डकी प्रदेश सभामा निर्वाचित हुन सफल राष्ट्रिय खेलकुद परिषद्का पूर्व कर्मचारी माननिय प्रकाश बराललाई सोमबार राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरेको छ ।

संसद बराल राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघको पूर्व उपाध्यक्ष र सचिव समेत रहिसकेका छन् ।

kamana bank
clasic tec

कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बरालले राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत रहँदा गरेका कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि बरालले खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वासका साथ खादा, माला लगाएर सफल कार्यकालको शुभकामना ब्यक्त गरे ।

बरालले सार्वजनिक जीवनमा खेलकुद क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै खेलकुदकै कारण समाजमा प्रतिष्ठित भएको र यसैका कारण निर्वाचनमा जित प्राप्त गर्न सफल भएको भन्दै खेलकुद क्षेत्र र कर्मचारी साथीहरुको सदा माया र ममता पाईरहने विश्वास ब्यक्त गर्दै आगामी दिनमा अझ उदाहरणिय कार्य गर्न प्रेरणा मिल्ने बताए ।

कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले संसद बरालले खेलकुदमा कार्य गर्दा र कर्मचारी संघमा रहेर कार्य गर्दा सदा खेलकुद र कर्मचारी हकहितका लागि समर्पित रहेको भन्दै आगामी दिनमा सामाजिक तथा राज्यको नीति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा विश्वस्त रहेको भन्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का विभागिय प्रमुखहरु तथा कर्मचारीहरुले साँसद बराललाई माला, खादा र अविर लगाई बधाई तथा शुभकामना ब्यक्त गरे ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
सहारा एकेडेमीले चौंथो ब्याजका लागि खेलाडी भर्ना गर्ने
सहारा एकेडेमीले चौंथो ब्याजका लागि खेलाडी भर्ना गर्ने
एमलाइफ नेपालगन्जलाई केपीएल क्रिकेटको उपाधि
एमलाइफ नेपालगन्जलाई केपीएल क्रिकेटको उपाधि
सीता र इन्दुको अर्धशतकमा कोशीलाई १५५ रनको कीर्तिमानी लक्ष्य 
सीता र इन्दुको अर्धशतकमा कोशीलाई १५५ रनको कीर्तिमानी लक्ष्य 
फर्गुसन र वेंगर 'हल अफ फेम' मा
फर्गुसन र वेंगर 'हल अफ फेम' मा
इन्डोनेसियाको यू-२० विश्वकप आयोजकको अधिकार खोसियो
इन्डोनेसियाको यू-२० विश्वकप आयोजकको अधिकार खोसियो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP