• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, चैत १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
अन्यायमा परेका खेलाडीलाई मुक्त गर्ने उदेश्य
खेलपाटी संवाददाता
शुक्रबार, पुस १५, २०७९ खेलपाटी संवाददाता
अन्यायमा परेका खेलाडीलाई मुक्त गर्ने उदेश्य

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) द्वारा गठित नेपाल तेक्वान्दो महासंघले दुई संघबाट अन्यायमा परेका खेलाडी, प्रशिक्षक र डोजोलाई अन्याय मुक्त गर्ने मुख्य उदेश्य रहेको बताएका छ।

महासंघले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै दुई संघको कारण खेलाडी, प्रशिक्षक र डोजो अन्यायमा रहेको र त्यसलाई मुक्त गर्नु मुख्य उदेश्य रहेको बताएको हो ।

kamana bank
clasic tec

'दुई तेक्वान्दोले गर्दा खेलाडी, प्रशिक्षक र डोजो अन्यायमा पर्यो । हाम्रो पवित्र उदेश्य खेलाडी, प्रशिक्षक र डोजोलाई अन्यायमा नपारौ भन्ने हो । उनीहरुलाई अन्य मुक्त गर्ने हाम्रो उदेश्य हो,' पत्रकार सम्मेलनमा बोल्दै महासंघका महासचिव इन्द्रमान तुलाधरले भने ।

मन्त्रिपरिषदको निर्णय बमोजिम राखेपले पुस ५ गते दुई तेक्वान्दो संघलाई खारेज गर्दै नेपाल तेक्वान्दो महासंघ गठन गरेको थियो ।

राष्ट्रिय खेलकुद विकास ऐनको कार्यान्वयनका लागि भन्दै राखेपले अस्तित्वमा रहेको  नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघको दर्ता खारेज गरेको हो ।

यता, नेपाल तेक्वान्दोले संघले भने राखेको निर्णय गैरजिम्मेवार र अबैधानिक कार्य भन्दै आएको छ । संघ दर्ता खारेजको अधिकार राखेपसँग नभएको जिकिर गर्दै आएको छ ।

राखेपको निर्णयविरुद्ध  नेपाल तेक्वान्दो संघले उच्च अदालत पाटनमा मुद्दा समेत दर्ता गरेको थियो । तर, सोमबार उच्च अदालत पाटनका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यको एकल इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।

महासंघका महासचिव तुलाधरले अदालतको निर्णय आफुहरुले स्वीकार गर्ने समेत बताए ।

'मुद्दा अदालतमा पुगेको छ । अदालतको निर्णय कुर्नेछौँ,' उनले भने ।

तुलाधरले तेक्वान्दो खेलको विकासका लागि मिलेर जानुको बिकल्प नरहेको बताए । उनले नेपाल तेक्वान्दो संघको विधानमा समस्या रहेको समेत बताए ।

'नेपाल तेक्वान्दो संघको विधानमा समस्या छ । उहाहरुको विधान प्राइभेट कम्पनिको जस्तो छ,' उनले भने, 'सबै मिलेर जानुपर्छ । लोकतान्त्रिक पद्दतिबाट निर्वाचन गर्नुपर्छ । उहाहरुले छाति चौडा पार्नुपर्छ ।'

महासंघका अध्यक्ष प्रदिप जोशीले नेपाल तेक्वान्दो संघले एकलौटी तरिकाले राखेपको अनुमति बिना निर्वाचन गरेको आरोप लगाए ।

'तेक्वान्दो विकासका लागि कम्प्रमाइज हुन्छ । राखेप भन्दा उहाहरु माथि ठान्नु गल्ति हो,' उनले भने, 'राखेपले निर्वाचन गर्न उहाहरुलाई स्वीकृति दिएको छैन ।'

महासंघका उपाध्यक्ष अर्जुन बिकले नेपाल तेक्वान्दो संघले नेपाली तेक्वान्दोलाई तहसनहस पारेको उल्लेख गर्दै राखेपको कार्य स्वागतयोग्य भएको बताए ।

तेक्वान्दो प्रशिक्षक नवीन श्रेष्ठले तेक्वान्दो विकासमा नेपाल तेक्वान्दो संघको ध्यान नगएको बताए ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
सन्दीपको टी-ट्वान्टी अन्तराष्ट्रिय वरीयता यथावत
सन्दीपको टी-ट्वान्टी अन्तराष्ट्रिय वरीयता यथावत
नेपालको वरीयता यथावत
नेपालको वरीयता यथावत
सन्दीपले पछि पारे कुलदिपलाई
सन्दीपले पछि पारे कुलदिपलाई
धनगढीमा हाफ म्याराथन हुने
धनगढीमा हाफ म्याराथन हुने
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP