• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, चैत १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
मदन भण्डारी स्पोर्ट्स एकेडेमीले स्थापना दिवस मनाउने
खेलपाटी संवाददाता
सोमबार, पुस ११, २०७९ खेलपाटी संवाददाता
मदन भण्डारी स्पोर्ट्स एकेडेमीले स्थापना दिवस मनाउने

पोखरा । मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशले १४ औं स्थापना दिवसको अवसरमा पोखरामा विविध खेलकुदसहित सम्मान कार्यक्रम गरी मनाउने भएको छ ।

एकेडेमीको पोखरामा सम्पन्न बैठकले यहि पुष १७ गते पोखरामा स्थापना दिवस मनाउने निर्णय गरेको हो । एकेडेमीले पुष १७ गते पोखरा रंगशालामा परम्परागत खेल ठेलो प्रतियोगिता र टग अफ वार प्रतियोगितासहित अग्रजहरुलाई सम्मान गर्ने कार्यक्रम तय भएको राखेप सदस्य तथा एकेडेमीका केन्द्रिय उपाध्यक्ष राजेश कुमार गुरुङले जनाएका छन्। 

kamana bank
clasic tec

प्रतियोगितामा ठेलो तर्फ उपाधि विजेतालाई नगद रु ३० हजार, उपविजेतालाई नगद रु २० र तेश्रो हुनेलाई नगद रु १० हजार प्रदान गरिने एकेडेमीले जनाएको छ । त्यसै गरी र टग अफ वार प्रतियोगिता तर्फ उपाधि विजेतालाई नगद रु ५० हजार, उपविजेतालाई नगद रु ३० र तेश्रो हुनेलाई नगद रु २० हजार प्रदान गरिने एकेडेमीले जनाएको छ । 

एकेडेमीले पुष १७ गते पोखरा रंगशाला पर्खाल निर्माण समितिका पदाधिकारीसहित, अग्रज कवि, साहित्यकार र अग्रज पत्रकारहरुलाई समेत सम्मान गर्ने निर्णय भएको एकेडेमीका केन्द्रिय सदस्य कृष्ण तिमिल्सिनाले जानकारी दिएका छन्।

यसै गरी रङ्गहरुको पर्व फागु पूर्णिमाको दिन फागुन २२ गते विद्यालयस्तरिय छात्र÷छात्रा भलिबल प्रतियोगिता समेत आयोजना गरिएको एकेडेमीले जनाएको छ । उक्त प्रतियोगितामा हालै पोखरामा सम्पन्न एनप्याब्सन स्पोर्टस मिट, प्याब्सन स्पोर्टस मिट र हिसान कास्की अन्तर्गत सम्पन्न भलिबल सेमीफाइनालिष्ट टिमहरुका विच प्रतिष्पर्धा गर्ने गरी तयारी गरिएको केन्द्रिय सदस्य तिमिल्सिनाले जनाएका छन् ।

भलिबल छात्र÷छात्रा प्रतियोगितामा उपाधि विजेता उपविजेता र तृतिय हुने टिमले क्रमश नगद रु ३०, २० र १० हजार प्रादन गर्ने आयोजकले जनाएको छ । 

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
सन्दीपको टी-ट्वान्टी अन्तराष्ट्रिय वरीयता यथावत
सन्दीपको टी-ट्वान्टी अन्तराष्ट्रिय वरीयता यथावत
नेपालको वरीयता यथावत
नेपालको वरीयता यथावत
सन्दीपले पछि पारे कुलदिपलाई
सन्दीपले पछि पारे कुलदिपलाई
धनगढीमा हाफ म्याराथन हुने
धनगढीमा हाफ म्याराथन हुने
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP