• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, चैत १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
प्रशिक्षक दाहाल, टमाटा र श्रेष्ठलाई राखेपको बिदाइ 
खेलपाटी संवाददाता
सोमबार, कात्तिक २१, २०७९ खेलपाटी संवाददाता
प्रशिक्षक दाहाल, टमाटा र श्रेष्ठलाई राखेपको बिदाइ 

काठमाडौं ।  राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अवकास पाएका ह्याण्डबलका नायव बरिष्ठ प्रशिक्षक हिमाल दाहाल, क्रिकेटका नायव बरिष्ठ प्रशिक्षक जगत टमाटा र फुलकन्ट्याक्ट करातेका मुख्य प्रशिक्षक प्रेमनाथ श्रेष्ठलाई बिदाइ गरेको छ ।

राखेपका सदस्य सचिव टंकलाल घिसिङले सोमबार उमेर हदका कारण अनिवार्य अवकास हुन लागेका प्रशिक्षकहरुलाई टिका, खादा तथा मायाको चिनो प्रदान गरि बिदाइ गरेका हुन् ।

kamana bank
clasic tec

बिदाइमा बोल्दै सदस्य सचिव घिसिङले उमेर हदका कारण मात्र प्रशिक्षकहरुको बिदाई भएको भन्दै खेलकुदको विकास र विस्तारमा उहाँहरुको सदा आवश्यकता रहेकाले उहाँहरुको अनुभवलाई आगामी दिनमा खेलकुदको विकासमा उपयोग गर्ने बताए । सदस्य सचिव घिसिङले उहाँहरुको क्षमता र अनुभवलाई हेर्दै नवौं राष्ट्रिय खेलकुदमा महत्वपूर्ण जिम्मेवारी समेत प्रदान गरेको र त्यस कार्यलाई उहाँहरुले सक्षमतापूर्वक सम्पन्न गरेको बताए ।

२०५० सालमा ह्याण्डबल प्रशिक्षकको भूमिकामा राखेप प्रवेश गरेका हिमाल दाहाल २०६८ सालमा नायव बरिष्ठ प्रशिक्षक, २०७० सालमा मुख्य प्रशिक्षक, २०७६ सालमा उपनिर्देशक हुँदै २०७९ भाद्र १३ गते निर्देशकमा पदोन्नती भएका थिए । उनको अनिवार्य अवकास २०७९ आश्विन १७ गते भएको थियो ।

यस्तै क्रिकेटका मुख्य प्रशिक्षक समेत रहेका जगत टमाटा २०७९ आश्विन ३० गते बाट अनिवार्य अवकास भएका थिए । टमाटा २०५२ सालमा सहायक प्रशिक्षकको रुपमा परिषदमा नियुक्त भएका थिए । २०६३ सालमा प्रशिक्षकको भूमिकामा पदोन्नती भएका टमाटा २०६८ सालमा मुख्य प्रशिक्षकको भूमिकामा पदोन्नती भएका थिए ।

यसैगरि अनिवार्य अवकास प्राप्त गर्ने अर्का फुटकन्ट्याक्टका सहायक प्रशिक्षक प्रेमनाथ श्रेष्ठले २०६५ सालमा परिषद्मा प्रवेश गर्दै २०७८ सालमा मुख्य प्रशिक्षकको भूमिका सम्हालेका थिए । उनको कार्तिक १३ गते अनिवार्य अवकास भएको थियो ।
अनिवार्य अवसकास प्राप्त प्रशिक्षकहरुले आफुहरु खेलकुदबाट टाढा नहुने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
सुरेस र नारायणलाई उपाधि
सुरेस र नारायणलाई उपाधि
सन्दीपको टी-ट्वान्टी अन्तराष्ट्रिय वरीयता यथावत
सन्दीपको टी-ट्वान्टी अन्तराष्ट्रिय वरीयता यथावत
नेपालको वरीयता यथावत
नेपालको वरीयता यथावत
सन्दीपले पछि पारे कुलदिपलाई
सन्दीपले पछि पारे कुलदिपलाई
धनगढीमा हाफ म्याराथन हुने
धनगढीमा हाफ म्याराथन हुने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP