• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
सरकारले खेलकुदलाई विशेष ध्यान दिनुपर्छ – शेर्पा 
खेलपाटी संवाददाता
आइतबार, कात्तिक १३, २०७९ खेलपाटी संवाददाता
सरकारले खेलकुदलाई विशेष ध्यान दिनुपर्छ – शेर्पा 

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पाले सरकारले खेलकुदलाई विशेष ध्यान दिनुपर्ने बताएका छन् । 

नेपाली कांग्रेस प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको खेलकुद क्षेत्र समन्वय तथा प्रचार प्रसार उपसमितिका संयोजक समेत रहेका शेर्पाले निर्वाचन पश्चात बन्ने कांग्रेस नेतृत्वको सरकारले खेलकुदलाई विशेष ध्यान दिनुपर्ने बताएका हुन् । 

उनले २०४६ सालको राजनीतिक परिवर्तनपछि खेलकुदमा भने अनुसारको विकास हुन नसकेको उल्लेख गर्दै खेलकुदलाई कांग्रेस नेतृत्वको सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए ।

नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको केन्द्रिय प्रचार प्रसार समिति अन्तर्गत खेलकुद क्षेत्र समन्वय तथा प्रचार प्रसारको जिम्मेवारी शेर्पालाई दिएको छ । समग्र पार्टीको खेलकुदको नेतृत्व गर्दै निर्वाचनको प्रचार प्रसारमा सघाउन कांग्रेसले शेर्पा संयोजक रहेको उपसमिति बनाएको हो । 

शेर्पाले प्रत्येक निर्वाचन क्षेत्रमा तीन जनाको समिति बनाएर आम निर्वाचनमा प्रचार प्रसारमा जुट्ने योजना सार्वजनीक गरेका छन् । 

‘खेलकुदको पदाधिकारी र खेलाडीलाई सबैलाई समेटेर कांग्रेसले गठबन्धनको पक्षमा १ सय ६५ निर्वाचन क्षेत्रमा सञ्जाल बनाउने र परिचालन गर्नेछ ।’ काठमाडौंमा आयोजित कार्यक्रममा शेर्पाले भने । 

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय प्रवक्ता समेत रहेका निर्वाचन समितिका संयोजक प्रकाश शरण महतले कांग्रेसले खेलकुदलाई प्राथमिकतामा राख्न नसकेको स्विकार गरे ।

'हामीले खेलकुदलाई प्राथमिकतामा नराखेको सत्य हो । अब कांग्रेस नेतृत्वको सरकारले खेलकुदमा लगानी गरेर यसलाई प्राथमिकतामा राखेर काम गर्छ ।' महतले भने । 

उनले विगतमा निर्वाचनमा खेलकुद क्षेत्रलाई राखेर उपसमिति बनाउने प्रलचन नरहेको उल्लेख गर्दै खेलकुद क्षेत्रकै व्यक्तित्वलाई समावेश गरेर उपसमिति बनाएको धारणा राखे ।

उनले थोरै लगानीमा धेरै नतिजा दिने खेलकुद क्षेत्रमा लगानी गर्न कांग्रेस नेतृत्वको सरकार तयार रहेको भन्दै निर्वाचनमा लाग्न सम्बद्ध सम्पुर्ण खेलकर्मीलाई आह्वान गरेका छन् ।  

कार्यक्रममा खेलकुद क्षेत्र समन्वय तथा प्रचार प्रसार उपसमितिको उपत्यका संयोजक शिक्षित पराजुलीले खेलकुदको विकासमा पार्टी नेतृत्वले ध्यान दिनुपर्ने धारणा राखे । उनले खेलकुदमा गरिने लगानीले समग्र देशले प्रतिफल पाउने भन्दै नेतृत्वको ध्यानकर्षण गराएका थिए । 

कार्यक्रममा नेपाली कांग्रेसका खेलकुद सम्बद्ध खेलाडी तथा पदाधिकारीको उल्लेख्य उपस्थिती रहेको थियो । 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
हङकङसँग नेपाल पराजित
हङकङसँग नेपाल पराजित
सरस्वतीको सानदार जित
सरस्वतीको सानदार जित
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
८ खेलपछि धीरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीले पायो ३ अंक
८ खेलपछि धीरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीले पायो ३ अंक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP