• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
अन्तराष्ट्रिय प्रतियाेगिताकालागि हक्की खेलाडी छनोट
खेलपाटी संवाददाता
बिहीबार, असोज ११, २०७५ खेलपाटी संवाददाता
अन्तराष्ट्रिय प्रतियाेगिताकालागि हक्की खेलाडी छनोट
काठमाडौं । पाकिस्तानको लाहोरमा हुने प्रथम अफजल स्मृति अन्तर्राष्ट्रिय हक्की प्रतियोगिताकालागि नेपाली पुरुष हक्की टोलीको छनोट गरिएको छ ।हेटौंडामा असोज ३ देखि ५ गतेसम्म भएको छनोट प्रतियोगिताबाट २२ खेलाडी छनोट गरिएको नेपाल हक्की संघका महासचिव सुनीलप्रसाद प्रधानले बताए । 
छनोट भएका खेलाडीहरुमा प्रेम विक, आशिष नेपाली, सागर खाँड, अर्जुन खड्का, मनोज चौधरी, चिरन प्रधान, सन्तोष वेश्रा, मंगलकुमार नेपाली, तिलकबहादुर बौडेल, अंकित पाठक, कल्याण ठाकुर लोहार, रोशन चौधरी, अमितकुमार श्रीवास्तव, राम शाह, नरेन्द्र कार्की, जीवन रावत, रामकुमार शाह, मोहम्मद प्रवेज आलम, केशवराज जोशी, राजेन्द्र कार्की, सुरेशप्रसाद जोशी र महेन्द्र कार्की रहेका छन् । वैकल्पिकमा देवसिंह धामी, यश्राज शर्मा, भिमदत्त भट्ट र डिल्ली चौधरी छन् ।
लाहोरमा प्रतियोगिता नोभेम्बर ८ देखि १४ तारिखसम्म हुनेछ । खेलाडीले प्रतियोगितासंगै तालिममा पनि सहभागिता जनाउने छन् । अक्टोबर २५ तारिखदेखि सुरु हुने तालिम ४ सातासम्म चल्नेछ ।
सोही तालिममा नेपाली महिला टोलीले पनि सहभागिता जनाउने कार्यक्रम रहेको हक्की संघले जनाएको छ । त्यसकालागि पनि हेटौंडामै भएको प्रतियोगिताबाट २२ खेलाडीको छनोट गरिएको छ ।
महिला खेलाडीमा सरस्वती तामाङ, सिर्जना तामाङ, सीमा खड्का, भावना राई, गुडियाकुमारी सोनार, मधुकुमारी शाह, पिंकी सिन्जाली, उमा गुरुङ, कुष्मा राना मगर, बन्दना तिवारी, सविना केसी, कमलादेवी घर्ती पुन, मनिला राना, समीक्षा पुन, विन्दु विष्ट, कुमारी सन्जु चौधरी, लक्ष्मी बम, सुनिता नेगी, सरिता मेचे, धुव राना, सीता चौधरी र अन्जना चन्द रहेका छन् । अमृता बस्नेत, मनीता राना र सुस्मिता बलम्पाकी मगर वैकल्पिक खेलाडीको सूचीमा परेका छन् ।
महिला टोलीले पाकिस्तानको राष्ट्रिय महिला टोलीसंग मैत्रीपूर्ण खेल खेल्नुकासाथै स्थानिय टिमसंग पनि अभ्यास खेल खेल्ने छनोट समितिका सदस्य रञ्जन थापाले बताए । टोली कात्तिक ४ गते पाकिस्तान प्रस्थान गर्नेछन् ।
हक्की मुख्य प्रशिक्षक विजयन्त शर्मा संयोजक तथा रञ्जन थापा र बाबुराम नेपाल सदस्य रहेको ३ सदस्यीय छनोट समितिले खेलाडी छनोट गरेको हो ।
umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
च्यासल र टुसाललाई रेलिगेसन खतरा यथावत्
च्यासल र टुसाललाई रेलिगेसन खतरा यथावत्
बिएनए बास्केटबल मंगलबारदेखि
बिएनए बास्केटबल मंगलबारदेखि
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP