• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, चैत १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
साग सम्पन्न, पाकिस्तानमा भेट्ने बाचा
खेलपाटी संवाददाता
मंगलबार, मंसिर २४, २०७६ खेलपाटी संवाददाता
साग सम्पन्न, पाकिस्तानमा भेट्ने बाचा
पाकिस्तानी ओलम्पिक कमिटिका अध्यक्षलाई झण्डा हस्तान्तरण गर्दै एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ । फोटो : खेलपाटी ।

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को औपचारिक समापन भएको छ ।

नेपालले तेस्रो पटक आयोजना गरेको प्रतियोगिता औपचारिक रुपमा मंगलबार समापन भएको हो ।

kamana bank
clasic tec

नेपालका मुख्य तीन शहरमा १० दिनसम्म सञ्चालन भएको प्रतियोगितामा कुल २६ खेलमा दक्षिण एसियाका ७ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए ।

सन् १९८४ मा नेपालबाट सुरु भएको सागको आठौं संस्करण सन् १९९९ मा काठमाडौंमा भएको थियो । झण्डै २० बर्षपछि नेपालले सागको १३ औं संस्करण आयोजना गर्न सफल भएको छ ।

अन्तिम दिन नेपालले पुरुष फुटबलमा स्वर्ण जित्दै कीर्तिमानी ५१ स्वर्ण सहित प्रतियोगिताको अन्त्य गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एक समारोहको आयोजना गरेर सागको औपचारिक समापन गरिएको थियो ।

पाकिस्तानलाई झण्डा हस्तान्तरण

यस्तै, १४ औं साग आयोजनाको जिम्मेवारी पाएको पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिएको छ ।

नेपाल ओलम्पिक कमिटि एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले पाकिस्तान ओलम्पिक कमिटिका अध्यक्ष सइद आरीफ हेसनलाई १४ औं साग आयोजनाको झण्डा हस्तान्तरण गरेका हुन् ।

दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले आगामी संस्करणको साग आयोजनाको जिम्मेवारी पाकिस्तानलाई दिने निर्णय गरेको थियो ।

सोही अनुसार पाकिस्तानका ओलम्पिक कमिटिका अध्यक्षले साग आयोजनाको झण्डा लिएका हुन् । पाकिस्तानले ६ महिना भित्र १४ औं सागको मिति तय गर्नेछ ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
सन्दीपको टी-ट्वान्टी अन्तराष्ट्रिय वरीयता यथावत
सन्दीपको टी-ट्वान्टी अन्तराष्ट्रिय वरीयता यथावत
नेपालको वरीयता यथावत
नेपालको वरीयता यथावत
सन्दीपले पछि पारे कुलदिपलाई
सन्दीपले पछि पारे कुलदिपलाई
धनगढीमा हाफ म्याराथन हुने
धनगढीमा हाफ म्याराथन हुने
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP