• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
नेपालमा हुने १३ औं सागमा २७ खेल, कुन खेलमा कुन स्पर्धा समावेश ?
खेलपाटी संवाददाता
आइतबार, साउन ६, २०७५ खेलपाटी संवाददाता
नेपालमा हुने १३ औं सागमा २७ खेल, कुन खेलमा कुन स्पर्धा समावेश ?

काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा २७ खेलमा प्रतिस्पर्धा हुने भएको छ । नेपाल ओलम्पिक कमिटि (एनओसी) ले आइतबार पत्रकार सम्मेलन गर्दै १३ औं सागमा २७ खेल हुने जानकारी गराएको हो ।

काठमाडौंमा शनिबार बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले २७ खेल आयोजना गर्ने निर्णय गरेको थियो । यसअघि २५ खेल राख्ने निर्णय गरेको थियो । तर, काउन्सिलको बैठकले क्रिकेट र प्याराग्लाइडिङ थप गर्ने निर्णय गरेको थियो । सागमा क्रिकेट दोस्रो पटक र प्याराग्लाइडिङ पहिलो पटक समावेश गरिएको हो । क्रिकेटमा ओलम्पिक खेलकुद सरहको यु-२३ टोलीले खेल्ने छन् ।

साग खेलमा क्रिकेट दोस्रो पटक र प्याराग्लाइडिङ पहिलो पटक समावेश गरिएको हो । क्रिकेटमा ओलम्पिक खेलकुद सरहको यु-२३ टोलीले खेल्ने छन् ।

साग गेम्स अर्को बर्षको मार्च ९ देखी १८ सम्म काठमाडौं र पोखरामा हुदैछ । 

१३ औं सागमा कुन कुन खेल समावेश ?

भलिबल, फुटबल, क्रिकेट, एथलेटिक्स, बास्केटबल, बक्सिङ, आर्चरी, तेक्वान्दो, कराते, ब्याडमिण्टन, साइक्लिङ, फेन्सिङ, प्याराग्लाइडिङ,ह्याण्डबल, जुडो, उसु,कबड्डी,सुटिङ, स्क्वास,पौडी,टेनिस, टेबल टेनिस, ट्रायथलन, भारोत्तोलन, कुस्ती, खो खो, गल्फ

 

कुन खेलको कुन स्पर्धा ?

१३ औं सागमा समावेश खेल र स्पर्धा  ?

भलिबल –

महिला/पुरुष

बीच भलिबल : (महिला/पुरुष)

फुटबल –

पुरुष :यू–२३ टिम

महिला : राष्ट्रिय टिम  

क्रिकेट –

पुरुष (टी-ट्वान्टी)

एथलेटिक्स –

महिला: १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ५ हजार मिटर,१० हजार मिटर, ११० मिटर हडल्स,४०० मिटर हडल्स, ३ हजार मिटर, ४x१०० रीले, ४x४०० रीले, हाईजम्प,लन जम्प, ट्रिपल जम्प, सटपुट, डिस्कस थ्रो, ज्याभ्लिन थ्रो,म्याराथन

पुरुष : १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ५ हजार मिटर,१० हजार मिटर, ११० मिटर हडल्स,४०० मिटर हडल्स, ३ हजार मिटर, ४x१०० रीले, ४x४०० रीले, हाईजम्प,लन जम्प, ट्रिपल जम्प, सटपुट, डिस्कस थ्रो, ज्याभ्लिन थ्रो,म्याराथन

बास्केटबल –

महिला : (३x३/५ x५)

पुरुष :(३x३/५ x५)

बक्सिङ –

महिला : ४८ केजी, ५१ केजी, ५४ केजी,५७ केजी,६० केजी,६४ केजी

पुरुष : ४९ केजी,५२ केजी,५६ केजी,६० केजी,६४ केजी,६९ केजी,७५ केजी, ८१ केजी,९१ केजी,९१ माथि

आर्चरी –

महिला: व्यक्तिगत रिकर्भ, टिम रिकर्भ, टिम कम्पाउण्ड

पुरुष :व्यक्तिगत रिकर्भ, टिम रिकर्भ, टिम कम्पाउण्ड

मिक्स टिम : रिकर्भ, कम्पाउण्ड

ब्याडमिण्टन –

महिला : सिंगल, डबल, टिम

पुरुष : सिंगल, डबल, टिम

मिक्स : मिक्स डबल्स

साइक्लिङ –  

रोड : ४० किमी ट्रायल, ७० किमी ट्रायल (महिला/पुरुष)  

माउन्टेन बाइक : क्रस कन्ट्री, डाउनहिल (महिला/पुरुष)

फेन्सीङ–

व्यक्तिगत फोयल, टिम फोयल, व्यक्तिगत इपि, टिम इपि, व्यक्तिगत साब्रे, टिम साब्रे (महिला/पुरुष)

गल्फ -

व्यक्तिगत, टिम (महिला/पुरुष)

ह्याण्डबल –

टिम : महिला/पुरुष

जुडो –

महिला : -४८केजी,-५२,-५७,-६३,-७०,-७८ र +७८ केजी तौल

पुरुष : -६०, -६६, -७३, -८१, -९०, -१०० र +१०० केजी तौल

टिम  :(महिला/पुरुष)

कब्बडी –

महिला/ पुरुष

कराते –

टिम : कुमुते (महिला/पुरुष)

महिला (कुमुते) : -४५, -५०, -५५, -६१, -६८ र +६८ केजी तौल

पुरुष (कुमुते) : -५०. -५५, -६०, -६७, -७५, -८४, र +८४ केजी तौल

काता:व्यक्तिगत, टिम (महिला/पुरुष)

खोखो –

महिला/पुरुष टिम

सुटिङ –

राइफल : १० मिटर एयर, ५० मिटर एयर, मिक्स (महिला/पुरुष)

पिस्तोल : १० मिटर एयर,२५ मिटर एयर, ५० मिटर एयर, मिक्स (महिला/पुरुष)

स्क्वास –

व्यक्तिगत, टिम (महिला/पुरुष)

स्विमिङ –

५० मिटर फ्रिस्टाइल, १०० मिटर फ्रिस्टाइल,२०० मिटर फ्रिस्टाइल, ४०० मिटर फ्रिस्टाइल, ८०० मिटर फ्रिस्टाइल, १५०० मिटर फ्रिस्टाइल, ५० मिटर ब्याकस्ट्रोक, १०० मिटर ब्याकस्ट्रोक,२०० मिटर ब्याकस्ट्रोक, ५० मिटर ब्रेस्टस्ट्रोक,१०० मिटर ब्रेस्टस्ट्रोक,२०० मिटर ब्रेस्टस्ट्रोक, ५० मिटर बटरफ्लाई, १०० मिटर बटरफ्लाई,२०० मिटर बटरफ्लाई, २०० मिटर व्यक्तिगत मिड्ले, ४०० मिटर व्यक्तिगत मिड्ले, ४ गुणा १०० मिटर फ्रिस्टाइल रिले, ४ गुणा २०० फ्रिस्टाइल रिले, ४ गुणा १०० मिटर मिड्ले रिले (महिला/पुरुष)

४ गुणा १०० मिटर मिक्स मिड्ले रिले (महिला/पुरुष)

टेबल टेनिस -

व्यक्तिगत,डबल्स,टिम (महिला/पुरुष)

मिक्स डबल्स : (महिला/पुरुष)

तेक्वान्दो –

महिला ग्युरोगी : -४६केजी, -४९ केजी, -५३ केजी, -५७ केजी, -६२ केजी, -६७ केजी, -७३ केजी र +७३ केजी  तौल

पुरुष ग्युरोगी: -५४ केजी, -५८ केजी, -६३ केजी, -६८ केजी, -७४ केजी, -८० केजी, -८७ केजी र +८७ केजी तौल

पुम्से : व्यक्तिगत, टिम र मिक्स (महिला, पुरुष)

टेनिस –

सिंगल, डबल, टिम, मिक्स डबल्स (महिला/पुरुष)

ट्रायथोलन –

व्यक्तिगत, स्प्रिन्ट, ७५० मिटर स्वीमिङ, २० किमी साइक्लिङ, मिक्स टिम रिले, ५ किमी दौड र दुवाथोलन (महिला/पुरुष)

भारोत्तलन –

महिला : ४५ केजी,४९ केजी, ५५ केजी,५९ केजी,६४ केजी,७१ केजी,७६ केजी,८१ केजी,८७ केजी, +८७ केजी

पुरुष : ५५ केजी,६१ केजी,६७ केजी,७३ केजी,८१ केजी, ८९ केजी,९६ केजी,१०२ केजी,१०९ केजी, +१०९ केजी

कुस्ती –

महिला : ५० केजी, ५३ केजी, ५५ केजी, ५७ केजी, ५९ केजी,६२ केजी,६५ केजी, ६८ केजी,७२ केजी,७६ केजी

पुरुष :५७ केजी,६१ केजी,६५ केजी,७० केजी,७४ केजी,७९ केजी,८६ केजी,९२ केजी,९७ केजी, १२५ केजी

उसु –

थाउलो, सान्सौं (महिला/पुरुष)

प्याराग्लाइडिङ –

एक्युरेसी: व्यक्तिगत, टिम (महिला/पुरुष)

क्रस कन्ट्री : व्यक्तिगत, टिम (महिला/पुरुष)

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP