• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
सोमबार, माघ १६, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
सेपाकताक्रो सेपाकताक्रो
  • गृहपृष्ठ
  • सेपाकताक्रो
national life insurance ad
किङ्स कप सेपाकताक्रो च्याम्पियनसिपमा नेपालले प्रतिस्पर्धा गर्ने
खेलपाटी संवाददाता
बिहीबार, असोज ४, २०७५ खेलपाटी संवाददाता
किङ्स कप सेपाकताक्रो च्याम्पियनसिपमा नेपालले प्रतिस्पर्धा गर्ने
काठमाडौं । थाइल्याण्डमा आयोजना हुने ३३ औं किङ्स कप सेपाकताक्रो च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ ।
 
सेप्टेम्बर २३ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा नेपालले पुरुष÷महिला खेलाडी टोलीले रेगु, डबल्स र क्वाड स्पर्धामा सहभागिता जनाउने छन् । च्याम्पियनसिपका लागि नेपाली टोली शुक्रबार थाइल्यान्डको खोराट जाने छन् ।
 
नेपाली टोलीमा पुरुषतर्फ रुपेश सुनार (कप्तान), रोशन तामाङ, सुजन डंगोल, सन्जिव धिमाल, रविन भट्टराई तथा विजय महतो रहेका छन् । महिलामा सोममाया थापा मगर (कप्तान), चन्द्रा चौधरी, भूमि थिङ लामा, स्वस्तिका श्रेष्ठ र सुमित्रा डंगोल छन् ।
टिम व्यवस्थापकमा नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रबहादुर गुरुङ र गंगाबहादुर गुरुङ छन् ।
 
प्रतियोगितामा ३५ राष्ट्रको सहभागिता रहने छ । निर्णायकको भूमिकामा अर्जुनबहादुर ठकुल्ला र सलिना थापा पनि टोलीसंगै थाइल्यान्ड जाँदैछन् ।
 
किङ्स कपमा नेपालले २९ औं संस्करणदेखि भाग लिन सुरु गरेको थियो । त्यसएता एक संस्करणमा बाहेक नेपालले सबैमा भाग लिदै आएको छ । २०७२ को भूकम्पका कारण नेपालले ३१ औं संस्करणमा सहभागिता जनाएन । 
 
सहभागी ३ संस्करणमा हालसम्म नेपालले ४ कांस्य जितेको छ । २९ औं संस्करणमा नेपालले पुरुष रेगु, ३० औंमा पुरुष रेगु र डबल्स तथा ३२ औंमा महिला रेगुमा कांस्य पदक जितेको थियो ।

 

kamana bank

clasic tec

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
kamana bank ad
  • ताजा समाचार
  • खेल आज
आर्सनलको प्रस्ताव अस्विकार
आर्सनलको प्रस्ताव अस्विकार
बक्सिङको महिला विश्व च्याम्पियनसिपका लागि खुला छनोट हुने
बक्सिङको महिला विश्व च्याम्पियनसिपका लागि खुला छनोट हुने
मुरली विजयले लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास
मुरली विजयले लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास
शहीदप्रति राखेपको श्रद्धाञ्जली
शहीदप्रति राखेपको श्रद्धाञ्जली
भुवनेश्वरलाई पछि पार्दै चहल शीर्षमा
भुवनेश्वरलाई पछि पार्दै चहल शीर्षमा
linin
H-tiger shoes
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
Shine Resunga development bank
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP