ग्रिनल्यान्ड र विल्सन च्याम्पियन
ग्रिनल्यान्ड सिनियर ब्वाइज, स्वप्न वाटिका जुनियर ब्वाइज र विल्सन सिनियर गल्र्समा च्याम्पियन भएका हुन् ।
ग्रिनल्यान्ड सिनियर ब्वाइज, स्वप्न वाटिका जुनियर ब्वाइज र विल्सन सिनियर गल्र्समा च्याम्पियन भएका हुन् ।
मोर्गनको जितमा सिमरन महर्जन र सविना सुवेदीले समान ११–११ अंक योगदान गरे ।
बौद्ध इन्टरनेसनल स्कुलद्वारा आयोजित प्रतियोगिताको सिनियर गल्र्समा द चाँदबाग स्कुल र रुपिज इन्टरनेसनल स्कुलले सफलता पाए ।
आदित्य गुरुङको १३ अंक सहयोगमा रुपिजले बुद्ध एकेडेमीलाई ७७–७१ ले हरायो ।
प्रतियोगितामा तीन विधामा ६९ टिमको सहभागिता रहने स्किब्सका प्रिन्सिपल अरुण केसीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
सिनियर ब्वाइजमै ग्रिनल्यान्डले ज्ञान निकेतनलाई ७७–७५ तथा ब्राइट होराइजनले महामञ्जुश्रीलाई ५०–३६ ले हराउदै सेमिफाइनलमा पुगे ।
रुपिजका आदित्य गुरुङले १३ तथा बुद्धका संगम र फुर्वाले समान १०–१० अंक जोडे ।
सिनियर गल्र्समा विल्सन एकेडेमीले हर्टल्यान्डलाई २०–१३ ले हराउदै सेमिफाइनलमा पुग्यो ।
नेरिकले रेडिअन्टलाई २१–२० ले हरायो । नेरिकका अनुप खत्रीले १२ स्कोर गरे ।
बौद्ध इन्टरनेसनल स्कुलद्वारा आयोजित प्रतियोगितामा डाफोडिलले स्किब्सलाई २६–१९ ले पराजित गर्यो। डाफोडिलकी सोनिया खत्रीले १५ अंक जोडिन् ।
ज्ञान निकेतनका विवेककुमार यादवले २८, रेडिअन्टका भुपेन्द्र बस्नेतले १४, ग्रिनफिल्ड ‘ए’ का सौरभ पौडेलले १९ र पुष्पसदनका कर्मा गुरुङले १६ अंक बटुले ।
सिनियर गल्र्समा रुपिज इन्टरनेसनलले कान्जिरोवालाई २३–१२, न्यु बुद्ध प्रकाशले अर्बिटलाई २०–१९ र द चाँदबागले आयोजक बीआईएसलाई २८–१८ ले पन्छाए ।