• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
शनिबार, असोज १३, २०८०
Khelpati
Ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
विद्यालय खेलकुद विद्यालय खेलकुद
  • गृहपृष्ठ
  • विद्यालय खेलकुद
स्वस्तिश्रीमा फुटसल विजेता पुरस्कृत 
खेलपाटी संवाददाता
शनिबार, फागुन २०, २०७९ खेलपाटी संवाददाता
स्वस्तिश्रीमा फुटसल विजेता पुरस्कृत 

काठमाडौं ।   काठमाडौंको सानोभर्याङमा अवस्थित स्वस्तिश्री गुरुकुल आइ. वी वर्ल्ड स्कुलले अन्तर विद्यालय फुटसल प्रतियोगितामा विजयी विद्यालयका खेलाडी विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ ।

पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १२ वटा विद्यालयका विभिन्न उमेर समूहका २८ टिम सहभागी भएका थिए। 
यू-१६ गर्ल्सतर्फ आयोजक स्वस्तिश्री प्रथम, नेक्सस द्वितीय र एभिएमले तृतीय स्थान हासिल गरेको थियो । 

kamana bank
clasic tec

यू-१६ ब्वाइजतर्फ नेक्सस प्रथम, द्वितीय आयोजक स्वस्तिश्री र तृतीय आर्या एकेडेमी भएका थिए । 

यू-१३ ब्वाइजतर्फ रिब्स स्कुल प्रथम, किड्स् लर्निङ स्कुल द्वितीय र एक्सेल्सियर स्कुल तृतीय भएका थिए । 

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी यू-१६ गर्ल्सतर्फ सोभियाना ढकाल नेक्सस, त्यसैगरी उत्कृष्ट गोलरक्षक शुभाना मानन्धर स्वस्तिश्री गुरुकुल र सर्वाधिक गोल गर्ने खेलाडी स्वस्तिश्री गुरुकुलकी शर्भानी सुवेदी घोषित भएका थिए । 

यू-१६ ब्वाइजतर्फ सर्वोत्कृष्ट खेलाडी कृपल गिरी स्वस्तिश्री गुरुकुल, त्यसैगरी उत्कृष्ट गोलरक्षक निशान्त राना नेक्सस स्कुल र सर्वाधिक गोल गर्ने खेलाडी कृष्णबहादुर आलेनेक्सस घोषित भएका थिए ।

यू-१३ तर्फ ब्वाइजतर्फ सर्वोत्कृष्ट खेलाडी रेहान वास्कोटा किड्स लर्निङ स्कुल, त्यसैगरी उत्कृष्ट गोलरक्षक आयुष के सी रिब्स स्कुल र सर्वाधिक गोल गर्ने खेलाडी सुवेग पाण्डे एक्सेल्सियर स्कुल घोषित भएका थिए ।

समापन समारोहमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला प्रमुख अतिथिको रुपमा रहेका थिए । 

त्यस्तै विशेष अतिथिको रुपमा नेपाल स्कूल स्पोर्टस् फेडेरेसनका अध्यक्ष प्रदीप जोशी ,पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा अखिल नेपाल फुटबल संघका पूर्व सदस्य दिनेश व्यञ्जनकार ,नागार्जुन प्याब्सनका अध्यक्ष वासु घिमिरे, नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान तथा विद्यालयका फुटवल एम्बासडर अनिल गरुङ्, राष्ट्रिय फुटबल टिमका वर्तमान भाइस क्याप्टेन सुजल श्रेष्ठ तथा स्वस्तिश्री एकेडेमीका संयोजक सनोज श्रेष्ठको उपस्थिति रहेको थियो । 

ubro
khelpati app
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
पौडीको चुनौती समाप्त, नासिर हिटमै बाहिर 
पौडीको चुनौती समाप्त, नासिर हिटमै बाहिर 
एसियाडको गल्फमा शुक्र फाइनल चरणमा
एसियाडको गल्फमा शुक्र फाइनल चरणमा
एसियाडको ब्याडमिन्टनमा पुरुष टिम पराजित 
एसियाडको ब्याडमिन्टनमा पुरुष टिम पराजित 
महिला बास्केटबलको सबै खेलमा पराजित 
महिला बास्केटबलको सबै खेलमा पराजित 
एथ्लेटिक्समा सन्तोषी र सोम पराजित
एथ्लेटिक्समा सन्तोषी र सोम पराजित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- 9841463413
[email protected]
[email protected]

विज्ञापनको लागि :- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
कार्यकारी सम्पादक भुपेश उपाध्याय
सम्पादक निशान राई
संवाददाता विशाल पन्त आशिष दाहाल सागर अधिकारी
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
क्रिएटिभ हेट हेमराज हमाल
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP