• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
शनिबार, मंसिर २३, २०८०
Khelpati
Ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
विद्यालय खेलकुद विद्यालय खेलकुद
  • गृहपृष्ठ
  • विद्यालय खेलकुद
छहारी क्वाटरफाइनलमा
खेलपाटी संवाददाता
शुक्रबार, फागुन १२, २०७९ खेलपाटी संवाददाता
छहारी क्वाटरफाइनलमा

काठमाडौं । छहारी ३६१ डिग्री पाँचौं पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

छहारीले सनसाइनलाई १०–० को फराकिलो गोलअन्तरले पराजित गर्यो । छहारीको सहज जितमा ‘म्यान अफ द म्याच’ निशान्त तामाङ र सन्दिप पाख्रिनले ह्याट्रिक गरे । अरुण घिसिङले २ तथा सम्राट तामाङ र राकेश गिरीले १–१ गोल थपे ।

kamana bank
clasic tec

पिस प्वाइन्ट बोर्डिङ स्कुलद्वारा आयोजित प्रतियोगितामा नोबेल एकेडेमी र क्याम्ब्रिजले पनि क्वाटरफाइनलमा स्थान पक्का गरे ।

नोबेलले रिभेरालाई ४–० गोलले हरायो । नोबेलका साइफोन श्रेष्ठले २ तथा ‘म्यान अफ द म्याच’ सुजल श्रेष्ठ र आयुश रावतले १–१ गोल गरे । क्याम्ब्रिजले ज्ञान निकेतनलाई २–० ले पाखा लगायो । क्याम्ब्रिजका जेनिश अधिकारी र अश्विन शर्माले १–१ गोल गरे ।

शुक्रबारको खेलसंगै क्वाटरफाइनल समीकरण पूरा भएको छ । क्वाटरफाइनल आयोजक पिस प्वाइन्ट र लिबर्टी, प्रस्फुटन र सिद्धार्थ बनस्थली, नेपाल तारा र नोबेल तथा छहारी र क्याम्ब्रिजबीच हुनेछ । चारै क्वाटरफाइनल आइतबार हुनेछ ।

khelpati app
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
शानदार पुनरागमन सहित धनगढी शीर्ष स्थानमा
शानदार पुनरागमन सहित धनगढी शीर्ष स्थानमा
एलेक्सी र आसुकरा आइटीएफ–जे ३० च्याम्पियन
एलेक्सी र आसुकरा आइटीएफ–जे ३० च्याम्पियन
धनगढीलाई शीर्ष स्थानमा उक्लिने मौका
धनगढीलाई शीर्ष स्थानमा उक्लिने मौका
गोल सहित रोनाल्डोको १२ सय खेल पुरा
गोल सहित रोनाल्डोको १२ सय खेल पुरा
नापोलीलाई हराउँदै युभेन्ट्स शीर्ष स्थानमा
नापोलीलाई हराउँदै युभेन्ट्स शीर्ष स्थानमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- 9841463413
[email protected]
[email protected]

विज्ञापनको लागि :- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
कार्यकारी सम्पादक भुपेश उपाध्याय
सम्पादक निशान राई
संवाददाता आशिष दाहाल सागर अधिकारी
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
क्रिएटिभ हेट हेमराज हमाल
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP