• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बिहीबार, माघ १९, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
विद्यालय खेलकुद विद्यालय खेलकुद
  • गृहपृष्ठ
  • विद्यालय खेलकुद
national life insurance ad
ज्ञान निकेतन र निरुपतिलाई उपाधि
खेलपाटी संवाददाता
बुधबार, भदौ ८, २०७९ खेलपाटी संवाददाता
ज्ञान निकेतन र निरुपतिलाई उपाधि

काठमाडौं । एभरेष्ट इंगलिश स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा भएको छैटौं एभरेष्ट उपत्यकाव्यापी अन्तर स्कुल आमन्त्रित बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फको उपाधि ज्ञान निकेतन सेकेण्डरी स्कुल काठमाडौंको पोल्टामा परेको छ । 

बुधबार सम्पन्न भएको फाइनल खेलमा जुनियर ब्वाइजतर्फको उपाधि पनि ज्ञान निकेतनले नै हात पारेको छ । साथसाथै गर्ल्सको उपाधि भने निरुपति इंग्लिस बोर्डिङ हाइस्कुल काठमाडौंले जितेको छ ।

kamana bank
clasic tec

दोश्रो स्थान अन्तर्गत सिनियर व्याइजतर्फ सैनिक आवासीय महाविद्यालय सल्लाघारी भक्तपुर, जुनियर व्याइजतर्फ युनिक स्कुल काठमाडौं र गर्ल्सतर्फ इनोभेटिभ स्कुल दोश्रो हुन बाध्य भए ।

विजयी स्कुल तथा टिमहरुलाई बुधबार नै एक कार्यक्रमको आयोजना गरी पुरस्कार तथा प्रमाणपत्र वितरण गरियो । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले उनीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिन् । कार्यक्रममा उपमेयर जोशीले सहभागी सम्पूर्ण विद्यालयका प्रतिनिधिहरुलाई प्रमाणपत्र पनि प्रदान गरिन् । साथै रेफ्रीहरुलाई पनि प्रमाणपत्र प्रदान गरिन् । साथसाथै फेयर प्ले टिमहरुलाई पनि प्रमाणपत्र वितरण गरिन् ।

कार्यक्रममा उपमेयर जोशीले भक्तपुर नगरपालिकाले खेल क्षेत्रलाई पनि विशेष प्राथमिकतामा राखेर अगाडि वढिरहेको बताइन् । उनले चार वटा विधामा तालिम सञ्चालन गरिरहेको सुनाइन् । साथै नगरपालिकाले प्रत्येक वर्ष अन्तर नगर खेलकुद तथा अन्तर विद्यालयस्तरीय खेलकुद प्रतियोगिताहरुको आयोजना गर्दै आएको उनले जनाइन् ।

आयोजक स्कुल व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले खेललाई प्रतियोगितामा मात्रै सिमित नराखी सिक्ने थलोको रुपमा पनि लिनुपर्ने बताए । सके जित्ने, नसके सिक्ने ठाउँको रुपमा खेलकुद प्रतियोगितालाई लिनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा आयोजक स्कुलका प्रिन्सिपल भक्त राजभण्डारीले फ्रेण्डशिप फष्ट र कप्युटिशन सेकेण्ड भन्ने भावनाका साथ प्रत्येक वर्ष प्रतियोगिता गर्दै आएको जनाए । स्कुलहरुवीचको सम्वन्धलाई अझ प्रगाढ वनाउने उद्देश्यले पनि प्रतियोगिता गर्दै आएको उनले जनाए । कोभिड शिथिल भएको अवस्थालाई मध्यनजर गरी कोभिडको बेला दुई वर्ष स्थगन भएको प्रतियोगिता यो वर्ष गर्न पाएकोमा उनले खुशी व्यक्त गरे ।

प्रतियोगितामा काठमाडौं उपत्यकाका २१ वटा स्कुलहरुबाट सहभागी भएको आयोजकले  जनाएको छ । प्रतियोगिता भाद्र १ गते बुधबारदेखि सुरु भएको थियो । 

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
kamana bank ad
  • ताजा समाचार
  • खेल आज
एन्जो कीर्तिमानी मूल्यमा चेल्सीमा अनुबन्धित
एन्जो कीर्तिमानी मूल्यमा चेल्सीमा अनुबन्धित
अन्जन आबद्द केन्क्रे र किरण आबद्द पन्जाबको बराबरी
अन्जन आबद्द केन्क्रे र किरण आबद्द पन्जाबको बराबरी
गिलको सानदार शतकमा न्युजिल्याण्डलाई २३५ रनको लक्ष्य 
गिलको सानदार शतकमा न्युजिल्याण्डलाई २३५ रनको लक्ष्य 
दक्षिण अफ्रिकालाई ३४७ रनको लक्ष्य
दक्षिण अफ्रिकालाई ३४७ रनको लक्ष्य
एएफसी एसियन कप-२०२७ साउदी अरेबियामा हुने
एएफसी एसियन कप-२०२७ साउदी अरेबियामा हुने
linin
H-tiger shoes
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
Shine Resunga development bank
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP