• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
शनिबार, माघ २१, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
विद्यालय खेलकुद विद्यालय खेलकुद
  • गृहपृष्ठ
  • विद्यालय खेलकुद
national life insurance ad
मेयर धनगढी प्याब्सन कप शुक्रबारबाट
खेलपाटी संवाददाता
मंगलबार, फागुन २४, २०७८ खेलपाटी संवाददाता
मेयर धनगढी प्याब्सन कप शुक्रबारबाट

धनगढी । मेयर धनगढी प्याब्सन कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

धनगढी प्याब्सनको आयोजनामा प्रतियोगिता शुक्रबारदेखि सुरु हुने मंगलबार धनगढीमा पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ । 

kamana bank
clasic tec

धनगढी प्याब्सन कपको विजेताले एक लाख एक हजार एक सय ११ रुपैंया र उपविजेताले ५१ हजार एक सय ११ रुपैंया प्राप्त गर्ने प्रतियोगिताका संयोजक कलेन्द्र शाहीले जानकारी दिए ।

उनका अनुसार व्यक्तिगत विधा तर्फ उत्कृष्ट खेलाडीले १० हजार रुपैंया, ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले समान पाँच हजार रुपैंया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ दी म्याचले एक हजार रुपैंया पाउनेछ । 

‘विद्यालयस्तरबाटै क्रिकेट खेलाडीको प्रतिभा उजागर गर्नका लागि धनगढी उपमहानगरपालिका भित्रका निजि तथा सामुदायिक विद्यायलयका टीमहरु बिच प्रतियोगिता आयोजना गर्न लागिएको हो ।’ प्रतियोगिता संयोजक शाहीले भने–‘ ‘धनगढीमा क्रिकेटको चहलपहल बढाउने, यहाँका क्रिकेट खेलप्रति उत्प्रेरित गराउने, सुदुरपश्चिमलाई खेलको माध्यमबाट देशभर चिनाउने उद्देश्य सहित प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । प्रतियोगितालाई विद्यालय स्तरीय उत्कृष्ट प्रतियोगिताका रुपमा स्थापित गर्ने मुख्य उद्देश्य रहेको छ ।’ 

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, समाजका लागि खेलकुद भन्ने मूल नाराका साथ खेलकूदलाई विकास गर्दै आईरहेको धनगढी उपमहानगरपालिकाले यस प्रतियोगिता प्रबद्र्धन गरेको आयोजकले जनाएको छ । 

धनगढीको संघीय प्रहरी कार्यालयको मैदानमा हुने प्रतियोगितामा धनगढी नगर क्षेत्रका २० वटा निजि र सामुदायिक विद्यालयहरुको सहभागीता रहने भएको छ ।

सहभागी विद्यालयहरुमा एररिस्टो इङ्लिस बोर्डिङ्ग हाई स्कुल, सारदा विद्या निकेतन, ग्यालक्सी हाई स्कुल, त्रिनगर माध्यमिक स्कुल, ओक्सफोड युनिभर्सल रिडेक्स हाई स्कुल, धनगढी मोडेल टेक्निकल स्कुल, ग्ली एकेडेमी स्कुल, लिट्ल फ्लावर बोर्डिङ्ग हाई स्कुल, द गार्डनर इङ्लिस बोर्डिङ्ग स्कुल रहेका छन् । 

यस्तै, शारदा माध्यमिक स्कुल, कैलाली मोडेल एकेडेमी स्कुल, ऐश्वर्य विद्या निकेतन धनगढी, वेष्टन क्रिष्टल एकेडेमी, ज्योती इङ्लिस बोर्डिङ्ग स्कुल, कैलाली विद्या निकेतन, फारवेष्ट इङ्लिस बोर्डिङ्ग स्कुल, स्टेपिङ्ग स्टोन इङ्लिस बोर्डिङ्ग स्कुल, थ्री स्टार बोर्डिङ्ग स्कुल, ब्राइट वे पब्लिक स्कुल र पञ्चोदय माध्यमिक विद्यालयले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगितामा प्रथम पुरस्कार मेघा पब्लिकेशन प्रा.लि. काठमाण्डौंले प्रायोजक गरेको छ भने दोस्रो पुरस्कारको प्रायोजन धनगढीमा रहेको इमेज होटेलले गरेको छ । यस्तै प्रतियोगिता अवधिभर हरेक खेलको म्यान अफ द म्याच धनगढीमा रहेको जेम्स एकेडेमीले प्रायोजन गरेको छ भने सर्वोत्कृष्ट खेलाडीको पुरस्कार धनगढीमा रहेको थ्री स्टार बोडिङ्ग स्कुलले प्रायोजन गरेको छ ।

वेष्ट बलर र उदयमान खेलाडी पुरस्कार गुरुकुल एकेडेमी, वेष्टव्याट्स म्यानको प्रायोजन मयूर इङ्लिस बोडिङ्ग स्कुलले गरेको छ । यस प्रतियोगितामा मुख्य प्रायोजक धनगढी उप–महानगरपालिका रहेको छ ।

 

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
kamana bank ad
  • ताजा समाचार
  • खेल आज
प्यालेसमाथि युनाईटेडको जित
प्यालेसमाथि युनाईटेडको जित
उल्भ्ससँग हार्यो लिभरपुल
उल्भ्ससँग हार्यो लिभरपुल
फलेवासलाई गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि
फलेवासलाई गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि
जापानमा हुने चौंथो हिमालयन गोल्डकप मार्चमा  
जापानमा हुने चौंथो हिमालयन गोल्डकप मार्चमा  
एसके स्पोर्ट्स सप्तरीको जित
एसके स्पोर्ट्स सप्तरीको जित
linin
H-tiger shoes
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
Shine Resunga development bank
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP