• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बिहीबार, माघ १९, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
विद्यालय खेलकुद विद्यालय खेलकुद
  • गृहपृष्ठ
  • विद्यालय खेलकुद
national life insurance ad
अर्किड कपमा केभीएस च्याम्पियन
खेलपाटी संवाददाता
शनिबार, फागुन ३, २०७६ खेलपाटी संवाददाता
अर्किड कपमा केभीएस च्याम्पियन

काठमाडौं । काठमाडौं विनायक शिक्षालय (केभीएस) ले पाँचौं अर्किड कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

काँडाघारीस्थित आयोजक अर्किड स्कुलको मैदानमा भएको फाइनलमा केभीएसले न्यु स्टार पोललाई २–० गोलले पराजित गर्दै नयाँ च्यायम्पियन बन्यो । केभीएसका अविरल थापा र नवीन रोकायाले गोल गरे । न्यु स्टार पोलका सुजिप खत्री ‘म्यान अफ द म्याच’ घोषित भए । उपाधिसंगै केभीएसले २० हजार तथा न्यु स्टार पोलले १५ हजार नगद पुरस्कार हात पारे ।

kamana bank
clasic tec

गोल्डेन बडले तेश्रो स्थानमा चित्त बुझायो । तेश्रो स्थानका लागि भएको प्रतिस्पर्धामा गोल्डेन बडले हाइली क्रिएटिभलाई टाइब्रेकरमा ५–४ गोलले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । गोल्डेन बडले १० हजार तथा हाइलीले ५ हजार नगद पुरस्कार पाए ।

केभीएसका नवीन रोकाया उत्कृष्ट खेलाडी, न्यु स्टार पोलका योगेश विष्ट उत्कृष्ट डिफेन्डर तथा न्यु स्टार पोलकै श्रीकृष्ण खत्री उत्कृष्ट गोलरक्षक चुनिए । प्रतियोगिताभर ७ गोल गरेका केभीएसका अविरल थापा सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । प्रीतिमाले अनुशासित टिमको उपाधि हात पा¥यो ।

विजेतालाई बागमती प्रदेश सांसद् मणिराम फुयाल, नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति उपेन्द्र कार्की, अर्किडका अध्यक्ष प्रेमकुमार भुजेल, अर्किडका प्रिन्सिपल चोलिन्द्रबहादुर कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । माघ २४ गतेदेखि सुरु नकआउट प्रतियोगितामा ३६ टिम सहभागी थिए ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
kamana bank ad
  • ताजा समाचार
  • खेल आज
न्युजिल्याण्डविरुद्धको सिरिज भारतलाई
न्युजिल्याण्डविरुद्धको सिरिज भारतलाई
बायर्न क्वाटरफाइनलमा
बायर्न क्वाटरफाइनलमा
बार्सिलोनालाई ८ अंकको अग्रता
बार्सिलोनालाई ८ अंकको अग्रता
युनाईटेड काराबाओ कपको फाइनलमा
युनाईटेड काराबाओ कपको फाइनलमा
एन्जो कीर्तिमानी मूल्यमा चेल्सीमा अनुबन्धित
एन्जो कीर्तिमानी मूल्यमा चेल्सीमा अनुबन्धित
linin
H-tiger shoes
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
Shine Resunga development bank
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP