• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
आइतबार, माघ १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
विद्यालय खेलकुद विद्यालय खेलकुद
  • गृहपृष्ठ
  • विद्यालय खेलकुद
national life insurance ad
टेबलटेनिसमा एलए च्याम्पियन
खेलपाटी संवाददाता
बुधबार, जेठ ३०, २०७५ खेलपाटी संवाददाता
टेबलटेनिसमा एलए च्याम्पियन

काठमाडौं । आयोजक लिटिल एन्जल्स स्कुल (एलए) तेश्रो एलए नेट च्याम्पियनसिपअन्तर्गत टेबलटेनिसतर्फ बुधबार टिम च्याम्पियन बनेको छ ।
एलए ४१ अंकसाथ समग्रमा टिम च्याम्पियन बनेको हो । २० अंकमा पुष्पसदन दोश्रो तथा १९ अंकमा त्रियोग तेश्रो भए ।


बास्केटबलको सिनियर ब्वाइजमा एलआरआई पहिलो भयो । फाइनलमा एलआरआईले पुष्पसदनलाई ४६–२८ ले पराजित गर्यो । सिनियर गल्र्स फाइनलमा रातो बंगलाले सेन्ट जेभियर्स जावलाखेललाई २२–९ ले हराउदै उपाधि जित्यो । जुनियर ब्वाइजमा पुष्पसदन च्याम्पियन बन्यो । फाइनलमा पुष्पसदनले रातो बंगलाको चुनौती २७–२५ ले समाप्त पर्यो ।

kamana bank
clasic tec


ब्वाइज फुटबलमा सैनिक आवसिय महाविद्यालय पहिलो भयो । फाइनलमा सैनिकले एपीएफलाई ४–१ गोलले निराश पा¥यो । ब्वाइज भलिबलमा एपीएफ पहिलो र माउन्ट ओलिभ दोश्रो बने ।


विजेतालाई महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, सांसद एवं एलएका संस्थापक उमेश श्रेष्ठ, एलएका फाइनान्स डाइरेक्वटर राजेश श्रेष्ठ, एलएका प्रिन्सिपल मुकुन्दराज शर्मालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

 

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
kamana bank ad
  • ताजा समाचार
  • खेल आज
कप्तानको शतकमा दक्षिण अफ्रिकालाई सिरिज 
कप्तानको शतकमा दक्षिण अफ्रिकालाई सिरिज 
मिलानको फराकिलो हार
मिलानको फराकिलो हार
युभेन्ट्स पराजित
युभेन्ट्स पराजित
लिभरपुल एफए कपबाट बाहिरियो
लिभरपुल एफए कपबाट बाहिरियो
अन्जनको डेब्यु खेलमा केन्क्रे एफसी पराजित
अन्जनको डेब्यु खेलमा केन्क्रे एफसी पराजित
linin
H-tiger shoes
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
Shine Resunga development bank
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP