• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
शनिबार, मंसिर २३, २०८०
Khelpati
Ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
दौड दौड
  • गृहपृष्ठ
  • दौड
एसियन क्रस कन्ट्री च्याम्पियनसिप नेपालमा आयोजना हुने
खेलपाटी संवाददाता
आइतबार, फागुन ७, २०७९ खेलपाटी संवाददाता
एसियन क्रस कन्ट्री च्याम्पियनसिप नेपालमा आयोजना हुने

काठमाडौं । १६ औं संस्करणको एसियन क्रस कन्ट्री च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ  ।

नेपाल एथलेटिक्स एसोसियसनले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता नेपालमा आयोजना हुने जनाएको छ ।

kamana bank
clasic tec

एसियन एथलेटिक्स एसोसियसनको तत्वावधानमा हुने प्रतियोगिता फागुन २३ गते बिहीबार आयोजना हुनेछ ।

प्रतियोगितामा नेपालसहित एसियाका ३० देखि ४० राष्ट्रका करिव ४५० जना खेलाडीहरुको सहभागिता जनाउने छन् ।

गोकर्णस्थित गोकर्ण फरेस्ट रिसोर्टको एरियामा संचालन हुने प्रतियोगितामा सिनियर पुरुष  र महिलातर्फ १० कि. मि., २० वर्ष मुनिका जुनियर पुरुषतर्फ ८ कि.मि. र २० वर्ष मुनिका जुनियर महिलातर्फ ६ कि.मि.का कूल ४ विधामा व्यक्तिगत र टिम ईभेन्टसहरुमा प्रतिष्पर्धा हुनेछ ।

यस प्रतियोगिता नेपालले दोश्रो पटक आयोजना गर्ने लागेको हो । यस अघि करिव २४ वर्ष अगाडी सन् १९९९ मा यस प्रतियोगिता नेपालले आयोजना गरेको थियो ।

यस प्रतियोगितामा नेपालबाट सहभागीता जनाउने खेलाडी फागुन ९ गते छनोट गरेर बन्द प्रशिक्षणमा राखिने छ ।

पत्रकार सम्मेलनमा बाेल्दै नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवबिक्रम शाहले नेपाल आयाेजक देशकाे रूपमा रहने र प्रतियाेगिताकाे सञ्चालन एसियन एथलेटिक्सले गर्ने बताए । उनले प्रतियाेगितामा जापान, ताईवान, हङकङ, काेरिया लगायतका पावर हाउस देशका खेलाडी सहभागी हुने बताए।

बागमती प्रदेशका सदस्य सचिव सुर्यलाल भण्डारीले विदेशी खेलाडी सहभागी हुने खेल र प्रतियाेगितासंग सहकार्य गर्ने नीति अनुसार एसियन क्रस कन्ट्रीसंग सहकार्य गरिएकाे बताए ।

'जुन खेलमा विदेशी खेलाडीकाे सहभागिता हुन्छ । त्यसमा सहयाेग र सहकार्य गर्ने बागमती प्रदेशकाे नीतिनै हाे । साेही प्राथमिकताकाे आधारमा यस खेललाई सहयाेग गरेकाे हाे ।' उनले भने ।

एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरूङले साफ क्षेत्रमा राम्राे नतिजा निकाल्ने गरि नेपाली खेलाडी प्रतिस्पर्धामा उत्रने बताए ।

'एसियामा नेपाल कमजाेर छ । साफ रिजनमा राम्राे नतिजा निस्कन्छ भन्नेछ ।' उनले भने ।

khelpati app
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
शानदार पुनरागमन सहित धनगढी शीर्ष स्थानमा
शानदार पुनरागमन सहित धनगढी शीर्ष स्थानमा
एलेक्सी र आसुकरा आइटीएफ–जे ३० च्याम्पियन
एलेक्सी र आसुकरा आइटीएफ–जे ३० च्याम्पियन
धनगढीलाई शीर्ष स्थानमा उक्लिने मौका
धनगढीलाई शीर्ष स्थानमा उक्लिने मौका
गोल सहित रोनाल्डोको १२ सय खेल पुरा
गोल सहित रोनाल्डोको १२ सय खेल पुरा
नापोलीलाई हराउँदै युभेन्ट्स शीर्ष स्थानमा
नापोलीलाई हराउँदै युभेन्ट्स शीर्ष स्थानमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- 9841463413
[email protected]
[email protected]

विज्ञापनको लागि :- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
कार्यकारी सम्पादक भुपेश उपाध्याय
सम्पादक निशान राई
संवाददाता आशिष दाहाल सागर अधिकारी
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
क्रिएटिभ हेट हेमराज हमाल
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP