• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
आइतबार, माघ २२, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
दौड दौड
  • गृहपृष्ठ
  • दौड
national life insurance ad
ब्लु ड्रागन हाफ म्याराथन सम्पन्न
खेलपाटी संवाददाता
मंगलबार, असोज २५, २०७९ खेलपाटी संवाददाता
ब्लु ड्रागन हाफ म्याराथन सम्पन्न

काठमाडौं । गरिबीका कारण विद्यालय छाड्नुपरेको तथा सडक बालबालिकाको सहयोगका लागि अन्तर्राष्ट्रिय ट्राभल एजेन्सी इन्ट्रापेड नेपालले आयोजना गरेको ‘ब्लु डायमण्ड हाफ म्याराथन’ आइतबार सम्पन्न भएको छ ।

च्यारिटी म्याराथनका रूपमा रहेको यस प्रतियोगितामा इन्ट्रापेड नेपालका कर्मचारी तथा इन्ट्रापेडसँग सहकार्य गरेका संघ संस्थाका प्रतिनिधिहरूले म्याराथनमा भाग लिएका थिए । ‘ब्लु ड्रागन म्याराथन’ इन्ट्रापेड नेपालको कार्यालय लाजिम्पाटबाट सुरु भएर महाराजगन्ज चोक, सामाखुसी चोक हुँदै ग्रिनल्यान्ड, टोखा, बूढानीलकण्ठ, हात्तीगौँडा, गोल्फुटार, महाराजगन्ज हुँदै पुनः लाजिम्पाट आएर सकिएको थियो ।

kamana bank
clasic tec

२१ किलोमिटरको ‘ब्लु ड्रागन च्यारिटी म्याराथन’मा २० जनाले दौडिएका थिए । त्यसमध्ये १२ जनाले मात्र दौड पूरा गरेका थिए । यस म्याराथनबाट जम्मा भएको रकम इन्ट्रापेडले भियतनामका बालबालिकालाई सहयोग गर्नेछ । इन्ट्रापेडले उक्त रकम भियतनामका रहेको ब्लु ड्रागन चिल्ड्रेन फाउन्डेसनमार्फत बालबालिकासम्म पु¥याउनेछ । इन्ट्रापेड नेपालले एक लाख ५० हजार रकम जम्मा गरेको छ । उक्त रकममा अष्ट्रेलियामा रहेको इन्ट्रापेड मुख्यालयले त्यति नै रकम थप गरेर भियतनाम पठाउनेछ । 

इन्ट्रापेड नेपालको एकमात्र ‘बीकर्प सर्टिफाइड’ ट्राभल कम्पनी हो । अष्ट्रेलियामा मुख्यालय रहेको इन्ट्रापेड ट्राभलको नेपाल, भुटान, सिंगापुर, अमेरिका, भियतनामलगायत थुप्रै देशमा कार्यालय छ । इन्ट्रापेडले आफ्नो कार्यालय रहेका सबै देशमा यस प्रतियोगिताको आयोजना गरेको छ ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
kamana bank ad
  • ताजा समाचार
  • खेल आज
प्यालेसमाथि युनाईटेडको जित
प्यालेसमाथि युनाईटेडको जित
उल्भ्ससँग हार्यो लिभरपुल
उल्भ्ससँग हार्यो लिभरपुल
फलेवासलाई गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि
फलेवासलाई गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि
जापानमा हुने चौंथो हिमालयन गोल्डकप मार्चमा  
जापानमा हुने चौंथो हिमालयन गोल्डकप मार्चमा  
एसके स्पोर्ट्स सप्तरीको जित
एसके स्पोर्ट्स सप्तरीको जित
linin
H-tiger shoes
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
Shine Resunga development bank
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP