• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बिहीबार, माघ १९, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
दौड दौड
  • गृहपृष्ठ
  • दौड
national life insurance ad
डा.भगवान कोइराला उज्ज्वलतारा दौडमा तेस्रो
खेलपाटी संवाददाता
शनिबार, असोज ८, २०७९ खेलपाटी संवाददाता
डा.भगवान कोइराला उज्ज्वलतारा दौडमा तेस्रो

काठमाडौं ।  वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले शनिबार काँडाघारीमा सम्पन्न ‘छैटौं उज्ज्वलतारा दशैं रन फर गुड हेल्थ’ दौडमा तेस्रो पुरस्कार जितेका छन् ।

उज्ज्वलतारा स्कुल काँडाघारीले आयोजना गरेको ५ किलोमिटर दुरीको सो दौडको उद्घाटनका विशिष्ट अतिथि र दौडका प्रतिस्पर्धी समेत रहेका डा.कोइराला ५५ वर्ष उमेर माथि समूहको पुरुषतर्फको विधामा तेस्रो भएका हुन् । उनले आफ्ना उमेर समूहका २७ प्रतिस्पर्धीलाई उछिनेर तेस्रो भई पदक, ट्रफि र प्रमाणपत्र पाए ।

kamana bank
clasic tec

विजेता डा.कोइरालालाई गल्फ खेलका गुरु घनश्याम थापा, दौड कार्यक्रम संयोजक नेपाली सेनाका महासेनानी विष्णु कार्कीले पुरस्कार वितरण गरेका थिए भने विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गायत्री कार्कीले फूलको विरुवा सहितको गमला उपहार प्रदान गरीन् ।

आफैं वरिष्ठ मुटुरोग विशेषज्ञ रहेका डा.कोइरालालाई ह्याम्स अस्पतालले प्रदान गरेको ८ हजार रुपैयाँ बराबरको मुटुरोग परिक्षण प्याकेज पनि पुरस्कार पाए ।

सो विधामा पुरुषतर्फ ज्ञानकृष्ण श्रेष्ठ पहिलो र रुद्र नगरकोटी दोस्रो भएका थिए । सोही समूहको महिलातर्फ मीनाकुमारी मगर पहिलो, सावित्रा रायमाझि दोस्रो र कल्पनाआचार्य तेस्रो भईन् ।

यसैगरि १८ वर्ष उमेर माथिको खुल्ला समूह विधामा महिलातर्फ स्वस्तिक तिरुवा पहिलो, सुनिता तामाङ दोस्रो र आभ्या केसी पहिलो भईन् भने पुरुषतर्फ दिनेश खड्का पहिलो, निरज भट्ट दोस्रो र यामराज खत्री तेस्रो भए । यो समूहका पहिलो हुनेले १० हजार, दोस्रोले ७ हजार र तेस्रोले ५ हजार नगद प्रदान पुरस्कार पाए ।

यसैगरि युगल समूहतर्फ कविता र गोविन्द कार्कीको जोडी पहिलो, सविता र अभिषेक उपाध्यायको जोडी दोस्रो तथा प्रकाश र चुना कटुवालको जोडी तेस्रो भयो ।

अभिभावक विधाको महिलातर्फ ज्योति कार्की पहिलो, निमालामा दोस्रो र सविना केसी तेस्रो भइन् भने पुरुषतर्फ सुनिलकार्की पहिलो, राजेन्द्र न्यौपाने दोस्रो र प्रधुम्न केसी तेस्रो भएकाथिए ।

१८ वर्ष भन्दा माथिको उमेर समूहका विजेता बाहेक अन्य विजयीहरुलाई पोखरा र चितवनको विभिन्न होटेलमा खाने बस्ने सुविधासहितको पुरस्कार र विभिन्न अस्पतालको निशुल्क स्वास्थ्यजाँच पुरस्कार पनिपाए ।

विभिन्न ७ विधामा आयोजित सो दौडका विजयीहरुलाई कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, उपप्रमुख शान्ता थापा तथा ७ नं वडाध्यक्ष भिमसेन थापा, ९ का अध्यक्ष अनिल थापा, सल्लाहकार सुष्मा पोखरेल, डा.ध्रुव खड्कालगायतले पुरस्कार वितरण गरेका थिए । 

प्रतियोगिताका सहभागीरुलाई विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गायत्री कार्की, भाइस प्रिन्सिपल सगुन प्रधान जोशीले पदक वितरण गरेका थिए।

सहभागिता शुल्क वापत संकलित सबै रकम वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले स्थापना गर्न लागेको गैरनाफामूलक वाल मुटुरोग अस्पताललाई हस्तान्तरण गरिने कार्यक्रम संयोजक कार्कीले बताए ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
kamana bank ad
  • ताजा समाचार
  • खेल आज
एन्जो कीर्तिमानी मूल्यमा चेल्सीमा अनुबन्धित
एन्जो कीर्तिमानी मूल्यमा चेल्सीमा अनुबन्धित
अन्जन आबद्द केन्क्रे र किरण आबद्द पन्जाबको बराबरी
अन्जन आबद्द केन्क्रे र किरण आबद्द पन्जाबको बराबरी
गिलको सानदार शतकमा न्युजिल्याण्डलाई २३५ रनको लक्ष्य 
गिलको सानदार शतकमा न्युजिल्याण्डलाई २३५ रनको लक्ष्य 
दक्षिण अफ्रिकालाई ३४७ रनको लक्ष्य
दक्षिण अफ्रिकालाई ३४७ रनको लक्ष्य
एएफसी एसियन कप-२०२७ साउदी अरेबियामा हुने
एएफसी एसियन कप-२०२७ साउदी अरेबियामा हुने
linin
H-tiger shoes
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
Shine Resunga development bank
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]lpati.com

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP