• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बिहीबार, माघ १९, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
दौड दौड
  • गृहपृष्ठ
  • दौड
national life insurance ad
भोजपुरकी राई र सुनसरीका तामाङ पहिलो
खेलपाटी संवाददाता
बुधबार, भदौ २९, २०७९ खेलपाटी संवाददाता
भोजपुरकी राई र सुनसरीका तामाङ पहिलो

इटहरी ।  प्रदेश नम्बर एकको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि भएको प्रदेश छनौट प्रतियोगितामा एथेलेटिक्सको १० किलोमिटर महिला दौडतर्फ भोजपुरकी छेन्विमाया राई प्रथम भएकी छन् ।

इटहरी रंगशालामा राईले दश किलोमिटर दौड ४८ मिनेट ४ सेकेण्डमा पूरा  गरिन् भने ताप्लेजुङकी समपल्मु शेर्पाले दोस्रो स्थान हासिल गरेकी छन् । दश किलोमिटरतर्फको दौडमा शेर्पाले ४८ मिनेट २४ सेकेण्डमा दौड पूरा गरिन् ।

kamana bank
clasic tec

यस्तै दश किलोमिटर तर्फकै दौडमा भोजपुरकी जुलिन राईले तेस्रो स्थान हासिल गरीन । जुलिनले ५२ मिनेट २ सेकण्डमा दौड  पूरा गरिन् भने सोलुखुम्बुकी मुना राईले ५७ मिनेट ३१ सेकेण्डमा दौड पूरा गर्दै चौथो भईन् ।

यसैगरी दश किलोमिटरतर्फको पुरुष एथलेटिक्समा सुनसरीका प्रशान्त तामाङ प्रथम भए । प्रशान्तले १० किलोमिटर दौड ३६ मिनेट ४२ सेकेण्डमा पूरा गरे । यसैगरी धनकुटाका गोकुल यांकिलाले ३६ मिनेट ५७ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो भए ।

यसैगरी भोजपुरका उमेश राईले ३७ मिनेट ४ सेकण्डमा पूरा गर्दै तेस्रो स्थानमा हासिल गरे । पुरुष दौडका चौथो स्थानमा झापामा सरोज सिंहले हात पारे ।

प्रदेश छनौटको एथलेटिक्सतर्फको छनौट खेलको अर्को चरण आगामी बुधबार हुने छनौट समितिले जनाएको छ ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
kamana bank ad
  • ताजा समाचार
  • खेल आज
एमबाप्पे पेनाल्टीमा चुके, पीएसजी विजयी
एमबाप्पे पेनाल्टीमा चुके, पीएसजी विजयी
न्युजिल्याण्डविरुद्धको सिरिज भारतलाई
न्युजिल्याण्डविरुद्धको सिरिज भारतलाई
बायर्न क्वाटरफाइनलमा
बायर्न क्वाटरफाइनलमा
बार्सिलोनालाई ८ अंकको अग्रता
बार्सिलोनालाई ८ अंकको अग्रता
युनाईटेड काराबाओ कपको फाइनलमा
युनाईटेड काराबाओ कपको फाइनलमा
linin
H-tiger shoes
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
Shine Resunga development bank
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP