• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
पारा खेलकुद
  • गृहपृष्ठ
  • पारा खेलकुद
स्टेन्डिङ क्रिकेट : भारतलाई सिरिज
खेलपाटी संवाददाता
आइतबार, जेठ २९, २०७९ खेलपाटी संवाददाता
स्टेन्डिङ क्रिकेट : भारतलाई सिरिज

काठमाडौं । भारतले नेपालविरुद्धको तीन खेलको फिजिकल्ली च्यालेन्ज क्रिकेट (स्टेन्डिङ क्रिकेट) टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज एक खेल अगाबै जितेको छ ।

मुलपानी मैदानमा आइतबार भएको दोस्रो खेलमा नेपाललाई ७७ रनले हराउँदै भारतले सिरिज जितेको हो ।

नेपाल ह्व्लिचेयर क्रिकेट संघको आयोजनामा भएको सिरिज अन्तर्गत शनिबार भएको पहिलो खेलमा भारत १२ रनले विजयी भएको थियो ।

भारतले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभर ५ बलमा अलआउट हुँदै ६८ रन मात्र बनायो ।

नेपालका विवेक शर्माले सर्वाधिक ११ रन जोडे ।

भारतका मनि भननले ५ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ३ विकेट गुमाएर १ सय ४५ रन जोडेको थियो ।

भारतका शाहल हामेदले ५५ रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै सायद शाह अजिजले ५४ रनको अर्धशतकीय इनिङ खेले ।

नेपालका मनोज थापाले दुई विकेट लिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिमाल र प्रभा विश्व पारा एथलेटिक्समा छनोट
हिमाल र प्रभा विश्व पारा एथलेटिक्समा छनोट
जावलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि
जावलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि
बुधबारदेखि जुडो च्याम्पियनसिप र पारा जुडो च्यामिपयनसिप
बुधबारदेखि जुडो च्याम्पियनसिप र पारा जुडो च्यामिपयनसिप
जावलाखेल र आर्मी च्याम्पियन 
जावलाखेल र आर्मी च्याम्पियन 
ह्विलचियर बास्केटबलको सेमिफाइनल समीकरण पूरा 
ह्विलचियर बास्केटबलको सेमिफाइनल समीकरण पूरा 
क्लबस्तरीय ह्विलचियर बास्केटबलमा १३ टोली
क्लबस्तरीय ह्विलचियर बास्केटबलमा १३ टोली
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
हेल्प नेपालको लगातार दोस्रो जित
हेल्प नेपालको लगातार दोस्रो जित
नोनीले चेल्सी छाडे
नोनीले चेल्सी छाडे
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
प्रीतिले जोर्डनको क्लबबाट खेल्ने
प्रीतिले जोर्डनको क्लबबाट खेल्ने
विश्वकप खेल्न नेपाली टोली शनिबार भारत जाने
विश्वकप खेल्न नेपाली टोली शनिबार भारत जाने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP