• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
शनिबार, असोज १३, २०८०
Khelpati
Ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य अन्य
  • गृहपृष्ठ
  • अन्य
‘स्कुल्स टू ट्रयाक’ शुक्रबार धुलिखेलमा हुने 
खेलपाटी संवाददाता
सोमबार, भदौ १८, २०८० खेलपाटी संवाददाता
‘स्कुल्स टू ट्रयाक’ शुक्रबार धुलिखेलमा हुने 

काठमाडौं । एफ वान इन स्कुल्स अन्तर्गतको ‘स्कुल्स टू ट्रयाक’ कार्यक्रम आगामी शुक्रबार हिमालयन मोटरल्याण्ड धुलिखेलमा सञ्चालन हुने भएको छ ।

विगत एक वर्षदेखि अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआइए) र एफ वान इन स्कुल्स लण्डनको सहयोगमा संचालित ‘स्कुल्स टू ट्रयाक’ शुक्रबार र शनिबार काभ्रेको धुलिखेलमा सञ्चालन हुने भएको हो ।

kamana bank
clasic tec

प्रतियोगितामा काठमाडौं विश्वविद्यालय सहित अन्य कलेजबाट गरि ३० जना गल्स सहभागी हुने आयोजक नेपाल अटोमोबाइल्स एसोसियसन (नासा नेपाल)ले जनाएको छ । पहिलो दिन शुक्रबार काटर्स सम्बन्धि सैद्धान्तिक ज्ञान र २३ गते शनिबार प्रतिस्पर्धामा सहभागी गराइने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले ट्रफी, मेडल सहित २० हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार नगद पुरस्कार प्रदान गर्नेछन् । हिमालयन मोटरल्याण्डस्थित ३ सय ५० मिटरको ट्रयाकमा स्लालम विधिबाट सिकाइने सो काटर्सको प्रतिस्पर्धा समेत स्लालम तरिकाले सञ्चालन गरिने बताईएको छ । 

नेपाल अटोमोबाइल्स एसोसिएसनका तालिमप्राप्त मार्सलहरुले ट्रेनिङ तथा प्रतिस्पर्धा सञ्चालन गर्नेछन् । वुमन इन मोटरिङ कमिसन र मोटरल्याण्ड तथा काटर्स कमिसनको व्यवस्थापनमा हुने प्रतिस्पर्धा राष्ट्रिय स्तरको हुने र आगामी वर्षदेखि इन्टर कलेज काटर्स प्रतियोगिताको रुपमा अघि बढाईने आयोजकले जनाएको छ । 

गत वर्ष सुरु भएको यस कार्यक्रम काठमाडौँ इन्जिनियरिङ कलेज लगायतका अन्य आधा दर्जन कलेजका महिला विद्यार्थीहरु सहभागी थिए । कार्यक्रम अन्तर्गत विद्यालय÷कलेज तहमै मोटरस्पोर्ट डिजाइन, ट्रयाकको डिजाइन, स्पीडिङ र कन्ट्रोल, फरमुला वानको फाउण्डेशन सम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिने, प्रदर्शन गर्ने तथा कार्टसको प्रतिस्पर्धा गर्ने जस्ता कार्य सम्पन्न भइसकेको आयोजकले जनाएको छ ।  

यस वर्ष समेत कलेज तहका देखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरुमा सहभागि पू¥याउने सम्मका कार्यक्रम रहेको नासा नेपालले जनाएको छ । यस वर्ष फरमुला वानको ट्रयाक डिजाइन र रेसिङ, कारको मोडल डिजाइन र टिम प्रतिस्पर्धा र त्यसको राष्ट्रिय च्याम्पियनसिप आयोजना गरिने बताईएको छ । 

ubro
khelpati app
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
उपाधिका लागि भारत र पाकिस्तान भिड्दै
उपाधिका लागि भारत र पाकिस्तान भिड्दै
पदकको आश गरिएको पब्जीमा हार
पदकको आश गरिएको पब्जीमा हार
पोखरा थन्डर्सको मार्कीमा आयुश
पोखरा थन्डर्सको मार्कीमा आयुश
एनएसएलको अक्सन आज, १७९ खेलाडी लिलामीमा
एनएसएलको अक्सन आज, १७९ खेलाडी लिलामीमा
रामोसको आत्मघाति गोलमा बार्सिलोनाको जित
रामोसको आत्मघाति गोलमा बार्सिलोनाको जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- 9841463413
[email protected]
[email protected]

विज्ञापनको लागि :- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
कार्यकारी सम्पादक भुपेश उपाध्याय
सम्पादक निशान राई
संवाददाता विशाल पन्त आशिष दाहाल सागर अधिकारी
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
क्रिएटिभ हेट हेमराज हमाल
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP